मुख्य समाचारसबै
समाचारसबै
राजनीतिसबै
टिप्पणीः पूर्व राष्ट्रपतिको देशविदेश दौडाहाको अर्थ

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार मोरङको विराटनगरमा अलिक फरक कुरा गरिन् । उनले भनिन्, ‘कार्यकर्तासँग भेटघाट गर्न एमालेसँग अनुमति लिनुपर्ने हो र !’ उनले कार्यकर्ता भेट्नकै लागि एमालेसँग अनुमति लिइरहनुपर्ने कुनै आवश्यकता नभएको आशयको कुरा ब ...

सार्वजनिक स्थलमा प्रहरीमाथि गालीगलौजः कोशी गापाका अध्यक्षविरुद्ध तीनवटा मुद्दामा अनुसन्धान

विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि सार्वजनिकरूपमा अपशब्द प्रयोग गरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ । अध्यक्ष अन्सारीले प्रहरीलाई ...

राप्रपाले उपयुक्त समयमा आन्दोलन गर्छः अध्यक्ष लिङ्देन

धरान । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बर्खा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने हुँदा उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन् । झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन ...

अपराधसबै
जेलबाट छुटेर पनि मन्टुको उही धन्दा

विराटनगर । ठगी र आपराधिक लाभ लिएको मुद्दामा दुई वर्ष कारागार बसेर सफाइ पाएका विराटनगरका मन्टु भनिने सञ्जयप्रसाद रौनियारले निवेदकमाथि दबाव दिएको पाइएको छ । कारागारबाट छुटेर आएलगत्तै ठगी र आपराधिक मुद्दामा निवेदन दिने १७ मध्ये १२ जना सर्वसाधारणलाई ...

पर्यटनसबै
गर्मी छल्न तराईका मान्छे पहाडतिर

इटहरी । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि आन्तरिक एवम् वाह्य पर्यटकहरूको पहाडीक्षेत्रमा भीड लाग्न थालेको छ ।धनकुटाको भेडेटार हुँदै नमस्ते झर्नामा मानिसहरूको भीड लागेको छ । तराईका जिल्लाहरूमा दैनिक ४२ डिग्रीसम्मको तापक्रम भएपछि शीतल ताप्न ...

हिमाल दक्षिण एसियाकै सभ्यताको जीवन रेखा हो:पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ।मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालका हिमशृङ्खला अखण्डरुपमा आइरहने पानीको स्रोत र कसैले पनि हस्तक्षेप गर्न नसक्ने राष्ट्रको पूँजीका रूपमा रहेको बताएको छ। अठारौँ गणतन्त्र दिवसका ...

अर्थसबै
कोशीको बजेट ३५ अर्ब ८७ करोड

विराटनगर । पूर्वाधार, स्वास्थ्य, कृषि र शिक्षालाई प्राथामिकतामा राखेर कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट ल्याएको छ ।कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार स ...

सुन तोलामा तीन हजारले घट्यो

काठमाडौँ।शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजारले घटेको छ। चाँदीको मोल पनि तोलामा ५ ले  घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल  एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको च ...

अधिकृतद्वारा ठगी घटनाः वारेसमार्फत् लिइन् दुई महिनाको तलब

इटहरी । विभिन्न जिल्लाका जनप्रतिनिधि, कर्मचारी साथै सर्वसाधारणलाई झण्डै ८ करोडभन्दा बढी ठगी गरी बेपत्ता भएकी इटहरी उपमहानगरपालिकाकी छैटौँ तहकी अधिकृत सस्मिता लुइँटेलले वारेसमार्फत् तलबभत्ता बुझेको भौचर फेला परेको छ । ठगीबाट बच्न फरार रहेकी उनले ...

स्वास्थ्यसबै
भारतद्वारा नेपाललाई ४० एम्बुलेन्स प्रदान

धरान । भारत सरकारले धरानसहित नेपालका विभिन्न स्थानका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ । भारतीय दूतावासले शनिबार एकैसाथ धरान, काठमाडौँ, वीरगञ्ज र पोखरामा विशेष कार्यक्रम आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरेको हो ।&nb ...

मेचीनगरमा पशुपन्छी विकास मन्त्रालयको उच्चस्तरीय टोली

भद्रपुर । झापाको मेचीनगरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिवर र गाईगोरुमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ ।सङ्घीय सरकारको कृ ...

शिक्षासबै
जेसीज सप्ताहमा विविध कार्यक्रम हुँदै

धरान । धरान जेसीजले सधैँ झैँ यस वर्ष पनि जेसीज सप्ताहअन्तर्गत विविध कार्यक्रम गरी मनाइरहेको छ । यही जेठ २२ गतेबाट सुरु भएको जेसीज सप्ताह भोलि (बुधबार) समापन हुँदै छ । धरान जेसीजका अध्यक्ष विदुर महतका अनुसार पहिलो दिन धरान–१७ मा निःशुल्क दन्तशिवि ...

खेलकुदसबै
खस्कियो कोशी प्रदेशको खेलः राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी स्वर्णविहीन

विराटनगर । पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी प्रदेशको लज्जास्पद प्रदर्शनले प्रदेशको खेलकुद क्षेत्रको वास्तविक अवस्था उजागर भएको छ । ३६ स्वर्णसहित च्याम्पियन बनेको बागमतीको विजयी यात्राको छायाँमा कोशी प्रदेश शून्य स्वर्णमा खुम्चिएर सात ...

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा संयोग र सगुनको जोडी विजयी

धरान । धरान ब्याडमिन्टन ग्रुपको आयोजनामा आइतबार सम्पन्न तीनदिने ब्याडमिन्टन प्रतियोगिताको मेन्स डबल ‘बी’ लेभलको उपाधि संयोग बस्नेत र सगुन कार्कीको जोडीले जितेको छ । धरान–१३ स्थित अमर सेवा समाज बह ...

समाजसबै
आजको मौसम: कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएक ...

धरानमा ‘श्रमदान’ कि ‘राजनीतिक स्वार्थ’ ?-नगर प्रमुख–उपप्रमुख द्वन्द्व चुलियो

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख अइन्द्रविक्रम बेघाविरुद्ध उनीहरूकै समर्थकहरूले एक–अर्काविरुद्ध नाराबाजी गरेका छन् । नगर प्रमुखका समर्थकहरूले उपप्रमुख ‘विकास विरोधी उपमेयर चाहिँदैन । राजनीतिक दलहरू चाहिँदैन’ भ ...

सार्वजनिक जग्गा विवादमा चार घाइते

धरान । सार्वजनिक जग्गामा पर्खाल लगाएको भनी विवाद भई एउटा पक्षले अर्को पक्षलाई आक्रमण गर्दा चारजना घाइते भएका छन् । सुनसरीको हरिनगर गाउँपालिका–१ मरिया खोलानजिकै रहेको जग्गाका विषयमा दुई पक्षबीच विवाद हुँदा चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय ...

स्थानीयसबै
पूर्व–पश्चिम सडक विस्तारः इटहरी क्षेत्रमा १२४ संरचना भत्किने

इटहरी  । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म निर्माण हुँदै गरेको एसियन हाइवेले इटहरी क्षेत्रको काम अघि बढाएको छ । आन्तरिक विवादका कारण लामो समयदेखि इटहरीमा काम रोकिएको थियो । अघिल्लो चरणमा नापजाँच सम्पन्न भए प ...

सिटी सफारी दर्ता नवीकरणको जिम्मा यातायातलाई दिँदा इटहरीलाई वार्षिक ५२ लाख घाटा

इटहरी । स्थानीय सरकारले गर्दै आएको विद्युतीय ई–रिक्सा दर्ता, नवीकरण तथा रूट परमिटको अधिकार प्रदेश सरकारले खोसेको छ । सङ्घीय संरचनामा तल्लो तहका सरकारलाई अधिकार बढी दिने भन्ने परिपाटी भए पनि सङ्घीयताको ...

राष्ट्रियसबै
प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौँ।प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरुको विरोधका कारण सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन माग गर्ने प्रतिपक्षी दलहरु ...

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

काठमाडौँ।काठमाडौँ उपत्यकामा सडक विस्तारमा परेका घरजग्गाको मूआब्जा दिने विषयमा छलफल सुरु भएको छ। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सडक विस्तारमा परेर मुआब्जा नपाएकालाई कानूनअनुसार ...

अन्तर्राष्ट्रिय / प्रवाससबै
फुटबल खेलाडीलाई भेटे नवनियुक्त महावाणिज्यदूतले

धरान । हङकङका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत डा. बिन्देश्वर लेखकले राष्ट्रिय फुटबल टोलीका सदस्यसँग भेटघाट गरेकाछन्। बुधबार काउलुन इष्टमा भएको भेटका क्रममा महावाणिज्य दूत डा. लेखकले हङकङसँगको मैत्रीपूर्ण खेलका लागि शुभकामना दिए । महावाणिज्यदूत भए ...

विश्वको आर्थिक वृद्धि दर सन् २०२५ र २०२६ मा घट्ने:ओईसीडी

 पेरिस।सहकार्य तथा विकास संगठन (ओईसीडी)ले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदनअनुसार सन् २०२४ मा अनुमान गरिएको ३।३ प्रतिशतको विश्व आर्थिक वृद्धि दर आगामी वर्षहरूमा घट्दै सन् २०२५ र २ ...

बिचारसबै
लाहुरेले धानेको सार्वभौमता

मिलन नाल्बो “गोठालो जेठा” द्वारा लिखित पुस्तक “सम्झनाको सनदुक” संस्मरण हो । पुस्तकमा रिकुटे प्रेम, जन्म, बसाइँ, छोरीको लास बोकेर आमा, झोडाको नयाँ सृजना, स्कुल टु विजय साउण्ड सर्भिस, साइकल, सिला धान, बाह्रघरे काका, पखेटामा मिथक बोकिहिँड्ने चरा र जोगी, ...

कर्माचार्यः मौलिक नेपाली तन्त्र साधनाका सिद्ध जाति

राजेन्द्र रिमाल नेपाल तन्त्रमा आधारित देश हो । नेपालमा पाइने लगभग सबै रैथाने जातिको पर्व, परम्परा, रीतिरिवाज लगायत दैनन्दिन क्रियाकलापहरू नै तन्त्रमा आधारित छ । हामीले सम्बत्को रूपमा विक्रम सम्बत्लाई ...

मनोरञ्जनसबै
केराबारी आइडलको उपाधि सरला तामाङले हात पारिन्

धरान। मोरङको केराबारीमा आयोजित प्रथम केराबारी सिङ्गिङ आइडलको विजेता केराबारी वडा नम्बर - ९ कि सरला तामाङ भएकी छन्।शनिबार भएको फाइनलमा उनले ९ जनालाई पछि पारदै विजेता  बनेकी हुन। बिजेता तामाङले नगद ४० हजार, ट्रफी साथै  एउटा गीत रेकर्डिङ पुरस् ...

पुर्वका हलहरुमा राजेश हमालको उपस्थिति

धरान।नेपाली चलचित्र नरसिंहा’को कलाकारसहितको टीम प्रचार प्रसारका लागि पुर्वका हलहरुमा  आएका छन्। नेपाली चलचित्रका महानायक राजेश हमाल,अभिनेता राज कटुवाल अभिनेत्री सानिशा भट्टराई, निर्माता ...

संस्कृतिसबै
कर्माचार्यः मौलिक नेपाली तन्त्र साधनाका सिद्ध जाति

राजेन्द्र रिमाल नेपाल तन्त्रमा आधारित देश हो । नेपालमा पाइने लगभग सबै रैथाने जातिको पर्व, परम्परा, रीतिरिवाज लगायत दैनन्दिन क्रियाकलापहरू नै तन्त्रमा आधारित छ । हामीले सम्बत्को रूपमा विक्रम सम्बत्लाई राजकीय सम्बत्को रूपमा मानेको देखिए पनि त्यो मिति ग ...

आठ सय युवाहरूको सहभागितामा ‘सम्पदा यात्रा’

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले युवाहरूलाई सम्पदाको गरिमासँग आत्म पहिचान बुझाएर व्यक्तित्व विकासमा सहयोग गर्ने मुख्य उद्देश्यले ‘सम्पदा यात्रा’ सम्पन्न गरेको छ।  शनिबार काठमाडौँ महानगर वडा नं २ ...

प्रविधिसबै
टिकटकको नयाँ फिचर्स सेवा सुरु

धरान/भिडियो स्टिूमिङको सामाजिक प्लेटफर्म टिकटकले ‘फ्यामिली पेयरिङ’ नामक नयाँ फिचर्स सेवा सुरु गरेको छ । यो फिचर्सले किशोरकिशोरीको सुरक्षामा ध्यान दिने कम्पनीले जनाएको छ । अभिभावकले आफ्ना छोराछोरीको टिकटक खाता आफ्नो खातासँग जोडेर डिजिटल गतिविधि न ...

आजको राशिफलः २०८१ साल चैत १३ गते बुधबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल चैत १३ गते बुधबार, २६ मार्च २०२५,कालयुक्तनाम संवत्सर। चैत्र कृष्णपक्षको द्वादशी तिथि भोलि ०१ः५८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र धनिष्ठा भोलि ०२ ...

साहित्यसबै
लाहुरेले धानेको सार्वभौमता

मिलन नाल्बो “गोठालो जेठा” द्वारा लिखित पुस्तक “सम्झनाको सनदुक” संस्मरण हो । पुस्तकमा रिकुटे प्रेम, जन्म, बसाइँ, छोरीको लास बोकेर आमा, झोडाको नयाँ सृजना, स्कुल टु विजय साउण्ड सर्भिस, साइकल, सिला धान, बाह्रघरे काका, पखेटामा मिथक बोकिहिँड्ने चरा र जोगी, ...

खुला माइक कविता वाचन

धरान । फेसबुक पेज धरान वजले शनिबार धरानमा खुला माइक कविता वाचन कार्यक्रम आयोजना गरेको छ । धरान–९ बगैँचाचोकस्थित चिया हबमा २० जना युवाहरूले कविता वाचन गरे । युथहरूमा भएको क्षमता प्रदर्शनसँगै आइडिय ...

विशेषसबै
फुटबलर बन्ने सपना त्यागेर गायक बनेका पूर्ण राई

सन्देश तिम्सिना धरान । बाल्यकालमा फुटबलर बन्ने सपना देखेका उनी, जीवनको मोडले सङ्गीततर्फ डोर्यायो । आज उनी मेला, महोत्सव तथा कन्सर्टहरूमा श्रोता–दर्शकमाझ रमाएका छन् । तिम्रो माया ९९ भए मेरो माया सय, नभेटेको भए ठिकै हुन्थ्यो, बलले भए बलै पो लाउँथे’ जस् ...

मट्का फुटाउँदा हात भाँचियो

धनकुटा । धनकुटाको मदनचोकमा आयोजना गरिएको रङहरूको पर्व होली मनाउने क्रममा एक जनाको हात भाँचिएको छ । बिहीबार धनकुटाको मदनचोकमा द सेभेन युथ क्लब धनकुटा–७ र हाम्रो बहुमुखी पाठशाला धनकुटाले आयोजना गरे ...

अन्तरवार्तासबै
‘बूढासुब्बालाई आफ्नै खुट्टामा उभ्याउन खोज्दैछौँ’

कथंकदाचित कोभिड–१९ को महामारी नहुन्थ्यो भने बूढासुब्बा गोल्डकप २७ औँ वर्षमा प्रवेश गरेको हुन्थ्यो । तर दुई वर्षको कोरोना महामारीका कारण बूढासुब्बा गोल्डकपको लयलाई रोकिदियो । दुई वर्ष पछाडि धकेलिएकै कारणले बूढासुब्बा यस वर्ष मात्रै रजत वर्षमा ...

‘कविहरु क्रिएटर हौँ’

नेपाली साहित्यजगत्मा लोकप्रिय कवि एवम् गीतकारसमेत रहेका श्रवण मुकारुङको बिसे नगर्चीको बयान कविता निकै चर्चित छ । भोजपुरमा जन्मिएका कवि विभिन्न पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठ ...

भिडीयोसबै
शिक्षण सिकाइको गुणात्मक अभिवृद्धिमा सियोन स्कुल: खड्गबहादुर थापा मगर, प्राचार्य

धरानको बदलिँदो समाज, परिवर्तन र आधुनिकतालाई मध्यनजर गर्दै धरानस्थित सियोन स्कुलले सिक्ने, सिकाउने र जीवनोपयोगी शिक्षा पद्धतिलाई आत्मसात् गरिरहेको छ । चालु शैक्षिक सत्रमा सियोन स्कुलका शिक्षण सिकाइका र प्रगति अनि विद्यालयले किताबी ज्ञानबाहेक व्यवहारिक ...

चतरास्थित हनुमान मन्दिरमासमेत श्रीरामको नुतन विग्रहको अभिषेक, भक्तजनद्वारा अनुष्ठान, महाआरती र स्तुति

भारत अयोध्यामा श्री भगवान रामको बालस्वरुप नुतन विग्रहको मन्दिर प्राणप्रतिष्ठाको अवसरमा जगदगुरु रामानन्दाचार्य सेवा पीठ चतराधामलेसमेत भगवान रामललाको श्री विग्रहको ऐतिहासिक अभिषेक अनुष्ठान, महाआरती र स् ...

सम्पादकीयसबै
बजेटले युवालाई सम्बोधन गरेको खोइ ?

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड १९ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ । विनियोजित बजेटमध्ये चालु खर्चतर्फ सबैभन्दा बढी ५२ प्रतिशत छ अर्थात् १८ अर्ब ६७ करोड ३३ लाख रूपैयाँ छ । यस्तै पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख ...

भिजिट भिसा प्रकरण र प्रचण्डको झर्दो तापमान

हालै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वले सरकारलाई दिएको अल्टिमेटमले मुलुकको राजनीतिक मञ्चमा चर्को बहस जन्माएको छ । यो अल्टिमेटम गणतन्त्रको ठेकेदार भन्न रूचाउने माओवाद ...

राशिफलसबै
आजको राशिफलः २०८२ साल असार ३ गते मङ्गलबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार ३ गते मङ्गलबार, १७ जुन २०२५,सिद्धार्थीनाम संवत्सर। आषाढ कृष्णपक्षको षष्ठी तिथि १२ः१७ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र शतभिषा २३ः०३ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ...

आजको राशिफलः २०८२ साल असार २ गते सोमबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार २ गते सोमबार, १६ जुन २०२५, सिद्धार्थीनाम संवत्सर। आषाढ कृष्णपक्षको पञ्चमी तिथि ०३ः४८ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र धनिष्ठा भोलि ०१ः१८ बजेसम ...

फाेटाे फिचरसबै
बूढासुब्बा मन्दिरको फेरिँदो रूप

बूढासुब्बा मन्दिर कुनै समय बूढा बाजेको मन्दिरको रूपमा चिनिएको भए पनि आधुनिकतासँगै बूढासुब्बाको नामले चिनिन्छ । वि.सं. २०५८ पछि मन्दिरको बनावटमा पनि परिवर्तन हुँदै गएको छ । २०५८ अगिको तस्बिर (बायाँ) (तस्बिर स्रोतः सुनसरी परिचय पुस्तक), हालको तस्बिर (द ...

चासोकमा धान नाच (फोटो कथा)

सुनसरीको धरान उपमहानगरपालिका १५ स्थित चुम्लुङहिम परिसरमा जारी थाक्थुङ (लिम्बू) जातिको चासोक तङ्नाममा धान नाचसहित याक्थुङ आभूषणसहित जातीय पहिरनमा सजिएका महिलाहरू । तस्बिरहरूः भोजराज श्रेष्ठ ...

ब्लग/रिभ्युसबै
सहिद खोजिरहेछन् जसकुमार

सामाजिक क्षेत्रमा लामो समय बिताएका जसकुमार राईका एकभन्दा धेरै परिचयहरू छन् । जस्तोः उनी कुनै समय कवि, कुशल उद्घोषक, रङ्गकर्मी, नृत्यकर्मीका रूपमा चिनिन्थे, जस बेखर्चीका नाममा । त्यसपछिको उनको परिचय थियो, रेडियोकर्मी । सप्तकोशी एफएममा निक्कै समय ...

एमालेको सङ्कल्प यात्रा र मध्य पहाडको अपेक्षा

मध्य पहाडमा रित्तिंदै गएका बस्ती रुँघेर बसेकाहरुलाई एउटै चिन्ता छ, हामीले पनि गाउँ छोड्नु पर्ने हो कि भन्ने । गाउँमा खेती हुन छाडेपछि घुर्यानमै झाडी बढेको छ । बारी बाँझिएका छन् । अघिल्लो दशकसम्म घन्चम ...

निर्वाचन खबरसबै
सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ। इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो। एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङ ...

इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो

इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ , ३ र ४को  मतगणना सकिएको छ। मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार सुहाङ नेम्वाङले दुईहजार पाँच सय ४२ मत प्राप्त गर् ...

भिडियो समाचार