अर्थ
Showing ६,३२१-६,३३० of ६,७३१ items.
व्यावसायिक तरकारी खेतीतर्फ किसान

डडेल्धुरा/गहुँबाली लगाउने समय भए पनि जिल्लाका किसान अन्नबाली लगाउन छोडेर तरकारी खेतीतर्फ उन्मुख भएका छन् । अन्नबाली लगाउँद ...

वन पैदावर विस्तार गर्न दुई करोड बजेट

इलाम/इलाममा वन व्यवस्थापन, संरक्षण र गैरकाष्ठजन्य वन पैदवार विस्तार गर्न सरकारले करीब २ करोड रुपैयाँ विनियोजन गरेको छ ।सरकारल ...

‘मङ्सिर अन्तिम सातादेखि गरिब परिचयपत्र बाँडिने’

काठमाडौं/सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरीब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ । ...

मकालु हीरक महोत्सव शुरु

सङ्खुवासभा/राष्ट्रपति विद्यादेवी भण्डारीले मकालु हीरक महोत्सवको सोमबार एक विशेष समारोहबीच उद्घाटन गरेकी छन् । सो समारोहमा रा ...

मापदण्ड मिचेर मनपरि प्लटिङ

तरहरा/विनाशकारी भूकम्पपछि सरकारले ल्याएको प्लटिङ मापदण्ड सरकारी पक्षकै हेलचत्र्mयाइँले कार्यान्वयन हुन सकेको छैन । शहरी क्षेत ...

कर नतिर्नेलाई कालोसूचीमा राखेर कारबाही गरिने

मोरङ/विराटनगर उपमहानगरपालिकाले घरजग्गा कर चुक्ता गर्न अटेर गर्दैआएका करदातालाई कालोसूचीमा राखेर कारवाही प्रक्रिया अगाडि बढाएक ...

छोटी भन्सार पुनःस्थापित नहुँदा राजश्व चुहावट

इलाम/ सशस्त्र द्वन्द्वका समयमा विस्थापित इलामका छवटा छोटी भन्सार कार्यालय अभैm पनि पुनःस्थापित नहुँदा राजश्व चुहावट नियन्त्रण ...

सांसद्को तलब बढ्यो

काठमाडौं/सांसदहरुले मासिक तलब भत्ता एक लाखभन्दा बढी पाउने भएका छन् । सांसदहरुको मासिक पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँ निर् ...

घरमै बसेर अव कम्पनी खोल्ने र बन्द गर्न सकिने

काठमाडौँ /  व्यवस्थापिका– संसद्ले ‘कम्पनी ९पहिलो संशोधन 'विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारि ...

विदेशबाट फर्केर बाख्रापालन व्यवसायमा रमाउँदै

रामपुर (पाल्पा)/रामपुर नगरपालिका– १३ भुजातका विश्वराज भट्टराईले विदेशबाट फर्केर बाख्रापालन व्यवसाय सुरु गरेका छन् । आठ ...