Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • विपन्न विद्यार्थीलाई सहयोग

विपन्न विद्यार्थीलाई सहयोग

  • कार्तिक ११, २०७३
  • ब्लाष्ट खबर

रत्ननगर (चितवन)/डेनमार्कमा कार्यरत नेपाली नागरिकले पेय पदार्थको बोतल बेचेर विपन्न विद्यार्थीका लागि सहयोग रकम जुटाएका छन् । ‘अभियान नेपाल डेनमार्क’का अध्यक्ष शशि श्रेष्ठका अनुसार उनीहरुले बोतल बिक्री गरी रत्ननगरस्थित मङ्गलपुरका चेपाङ बालबालिकालाई रु १० हजार सहयोग गरेका छन् । एनआरएनका केन्द्रीय सदस्य सोमप्रसाद सापकोटामार्फत सो रकम चेपाङ बालबालिकालाई हस्तान्तरण गरिएको हो । यसअघि सो संस्थाले विभिन्न जिल्लाका ६० विपन्न बालबालिकालाई पठनपाठनका लागि सहयोग गरेको सापकोटाले बताए । “पेय पदार्थका बोतल सङ्कलन गर्छौँ, एक बोतल बराबर रु १५ आउँछ, सोही रकम सङ्कलन गरेर विपन्न विद्यार्थीका लागि पठाउँछौँ,” उनले भने । रासस

सम्बन्धित समाचार
धरान बजेटविहीनः जनप्रतिनिधिको जिम्मेवारीमाथि प्रश्न

धरान । नेपालको सङ्घीय शासन प्रणालीको सार स्थानीय सरकारलाई सशक्त बनाएर नागरि ...

श्रमिक कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–४ का तीन जना श्रमिकलाई निर्घात कुटपि ...

लागूऔषध कारोबारी एमाले नेता निलम्बित

भदपुर । लागूऔषध कारोेबारमा संलग्न भएको अभियोग लागेका नेकपा (एमाले)का बिर्ता ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
धरान बजेटविहीनः जनप्रतिनिधिको जिम्मेवारीमाथि प्रश्न
श्रमिक कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग
लागूऔषध कारोबारी एमाले नेता निलम्बित
रोशनलाई आर्थिक सहयोग प्रदान
आजको राशिफलः २०८२ साल साउन ४ गते आइतबार
बुढीखोलाको काखमा पितृ उद्धारका लागि ‘कोटीहोम’ हुने
औषधिको गोदामबाटै लागूऔषध धन्दा, एक पक्राउ
नाङ्लो ठटाई लुतो फालियो
धरान इटहरी सडक खण्डमा एकको मृत्यु
धरान नगरमा अर्को फटाइँ: निर्देशिका लत्याई विद्यालय नर्स पदको विज्ञापन
ठगीमा संलग्न प्रहरीकै मोटरसाइकलमा घुमघाम
स्व. तारा सुब्बाको सम्झनामा स्मृति सभा
सार्वजनिक सम्पतिमा जनचासो जरुरी
आजको राशिफलः २०८२ साल साउन २ गते शुक्रबार
कोशी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णयविरुद्ध कर्मचारी आन्दोलित
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved