धरान।धरान तिनकुने स्थित मोटरसाइकल दुर्घटना हुदा सवारी चालक घाइते भएका छन्। को १९ प २५७८ नम्बरको वाइक अनियन्त्रित भई दुर्घट्ना हुदा वाइक चालक धरान वडा नम्बर- १० निवासी  ४० बर्षीय टंक राईको  घाईते भएका छन्।

कोशी राजमार्ग अन्तरगत इटहरीबाट धरानतर्फ आउदै गरेको  प्र.नम्बर ०१-०२- ००२ ख ०६९५ नम्बरको  मालवाहक ट्रकमा वाईक टोकिदा मोटरसाइकल चालक राईको दाईने खुटामा चोट्  लागि  घाईते भएको ईलाका प्रहरी कार्यलएका धरानका  डिएसपी प्रकाश जवेगुले बताएका छन्।राईको  विपी प्रतिष्ठा धरानमा उपचार भईरहेको छ।

IMG_20250605_160121