अपराध
Showing ६२१-६३० of ४,८९८ items.
मोटरसाइकल चोरीको आरोपमा ६ जना पक्राउ

विराटनगर । तराईका जिल्लाहरूबाट चोरी भएका मोटरसाइकल पहाडी जिल्लाको ग्रामीण क्षेत्र र सीमावर्ती क्षेत्र हुँदै भारतमा पु¥याएर बि ...

ब्राउनसुगरसहित तीनजना पक्राउ

भद्रपुर । झापाको कनकाई नगरपालिका वडा नं.२ जामुनखाडी सिमसारमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् ।गएरा ...

बहुविवाह मुद्दाका २ जना फरार कारागार चलान

भद्रपुर । झापामा बहुविवाह मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका वडा नं.१० ...

युवासङ्घ उर्लाबारीका संयोजक पक्राउ

विराटनगर । नेकपा (एमाले) निकट युवासङ्घ नेपाल उर्लाबारी नगर कमिटी संयोजक नितम चौहान पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद ...

औषधिको दुरुपयोग बढ्योः बिरामीलाई बेच्ने औषधि दुव्र्यसनीलाई

विराटनगर । फार्मेसी सञ्चालकहरूको बदमासीको कारण कोशी प्रदेशमा बिरामीले सेवन गर्ने औषधिको चरम् दुरुपयोग हुने गरेको पाइएको छ ।कम ...

फेसबुकमा महिलाको चरित्र हत्या गर्ने झापाका युवा पक्राउ

धरान । सामाजिक सञ्जाल फेसबुकमा महिलाको चरित्र हत्या गरेको आरोपमा झापाका एक युवा पक्राउ परेका छन् ।नेपाल प्रहरीको साइबर ब्यूरो ...

१ लाख मुल्य बरबरकाे भन्सार छलीका सामान बरामद

 देउराली ।  भन्सार छली गरी अवैधरुपमा नेपाल भित्र्याइएका सामान प्रहरीले बरामद गरेकाे छ । सुनसरीको बर्जु गाउँपाल ...

तीनजना फरार प्रतिवादी कारागार चलान

भद्रपुर । झापामा एकैदिन तीनजना फरार प्रतिवादी पक्राउ परेका छन् । सवारी ज्यान, जबरजस्ती करणी र ठगी मुद्दामा फरार पक्राउ परेका ...

तुलसी सहकारीका प्रबन्धकसहित तीन जना चेल चलान

विराटनगर । बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गर्ने विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका प्रबन्धक मन्दिप खवासहित तीन जन ...

नेपाली सेनाको ‘साइबर स्पेश’मा हमला गर्ने पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली सेनाको ‘साइबर स्पेश’मा अनाधिकृत पहुँच पुर्याइ हमला गर्ने व्यक्तिलाई  पक्राउ गरेको छ ...