बिचार
Showing २७१-२८० of १,३६९ items.
वराहबारे के गर्ने, के नगर्ने ?

मिति २०७९/०५/१६ गते वराहले व्यवसाय सञ्चालन गरेको अवस्थामा तोडफोड भएमा आफूहरू जिम्मेवार नहुने भन्ने आशयको वराह सहकारी पीडित सङ ...

सञ्जालमा बढ्दो द्वन्द्व

आजको विश्व मानव समाज विगतमा जस्तो टाढा, ढिलो र बेखबर छैन । विद्युतीय सञ्चार माध्यममार्पmत्  पलभरमै सबैखाले सूचनाहरू लिनद ...

देउवाका लागि अन्तिम अवसर

मङ्सिर ४ गते निर्वाचनको घोषणा भएको छ । गठबन्धनमा सिट बाँडफाँड अरू पेचिलो बन्दै गइरहेको छ । गठबन्धनभित्र रहेका दलहरूमा के विश् ...

नगरौं हतारमा एकता

यतिखेर नेपालमा चुनावी चहल–पहल बढेको छ । सबैतिर चुनावी तालमेल, मोर्चाबन्दी र एकताको चर्चा चुलिएको छ । यही विषयले सबैको ध्यान ख ...

अत्याधुनिक ल्यावमा व्यावहारिक ज्ञान सिक्दै विद्यार्थी

मोरङको बूढीगङ्गा गाउँपालिका–४ हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा अत्याधुनिक सुविधा सम्पन्न ल्यावमा विद्यार्थीहर ...

इलाका प्रशासन कार्यालय धरानमा किन धेरै भीड हुन्छ ?

पोहोर साल साउनमा इलाका प्रशासन कार्यालय धरानमा गइएको हो । खाली खाली भएको अवस्था थियो । हामी एक संस्था नवीकरण गरेर फर्किएका थि ...

गाईजात्रे चुनावी तालमेल

आलेखको शीर्षकमै ‘गाईजात्रे’ पदावली राख्नु पर्दा दुःख लागेको छ । यो मेरो ख्यालठट्टे बालहठ र रहर नभएर धरातलीय यथार्थताको उपज हो ...

किन हुन्छन् जातीय अपहेलनाका गाली गलौज ?

विश्व मानव समुदायमा चारवटा पक्षको धेरै समर्थन, विरोध, आलोचना, खिसिट्युरी, व्यङ्ग्य र मानमर्दन हुने गर्दछ, ती हुन्– राजनीति, म ...

आफ्नै कारणले पत्रकारिताको साख गुमाउँदै सञ्चार

सञ्चारक्षेत्र भन्ने बित्तिकै समाजको आँखा, सूचनाको खानी र सबै क्षेत्रको जानकारी राख्न सक्ने क्षमता भएका पत्रकार समाजका आशाका क ...

टिप्पणी : नगर पिताविरुद्ध मुर्दावादको अन्तर्य

‘हर्क साम्पाङ मुर्दावाद’ नारा लाग्नुको पछाडि कारण खोज्न हामी केही महिना पछाडि फर्किनुपर्ने हुन्छ अर्थात् चुनाव आसपास र त्योभन ...