Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • साहित्यकार विकलको ८९ औँ जन्मजयन्ती

साहित्यकार विकलको ८९ औँ जन्मजयन्ती

alt
  • कार्तिक १५, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/साहित्यकार रमेश विकलको ८९ औँ जन्मजयन्तीका अवसरमा उनको प्रतिमास्थल आरुबारीमा बालप्रतिभा पुरस्कार वितरण गरिएको छ ।

ramesh bikal विसं १९८५ कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन काठमाडौँको आरुबारीमा उहाँको जन्म भएको थियो । साहित्यकार विकलको ८९ औँ जन्मजयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा स्थलगत कविता लेखन प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने दुई गरी पाँच जनालाई सम्मानपत्रसहित पुरस्कार वितरण गरियो । समाजले स्थापना गरेको विकल बालप्रतिभा पुरस्कार कोषको रकमले प्रत्येक वर्ष स्थलगत कविता लेखन प्रतियोगिता आयोजना गरी पुरस्कृत गर्ने गरिएको सो अवसरमा जानकारी गराइयो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सांसद रामेश्वर फुँयालले हाँस्य व्याङ्ग्यकार भैरव अर्याल र रमेश विकलजस्ता चर्चित साहित्यकारले जन्म लिएको जोरपाटी आरुबारी क्षेत्रलाई साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्ने बताए । कलाकार केके कर्माचार्यले विकल साहित्यकार मात्र नभई सिद्धहस्त चित्रकार पनि भएकाे बताए । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे र समाजका अध्यक्ष वेदमणि घिमिरेले साहित्यकार विकलको व्यक्तित्व एवम् कृतित्वका बारेमा प्रकाश पारेका थिए । प्रगतिवादी धाराका साहित्यकार विकलको ‘अविरल बग्दछ इन्द्रावती’, ‘सात सूर्य एक फन्को’ लगायत कृति चर्चित छन् । रासस

सम्बन्धित समाचार
दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर

भद्रपुर । झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ खुैरबारीस्थित मोटरसाइकल र स् ...

कुटपिटबाट महिलाको मृत्यु

बिर्तामोड । आफ्नो श्रीमान्सँग सम्बन्ध राखेको आशङ्का गर्दै झापाको अर्जुनधारा ...

धरानमा कानून पनि लजाओस्

धरानका पछिल्ला गतिविधि कानून पनि लजाउने किसिमको छ । धरानका नगर प्रमुखले भुक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर
कुटपिटबाट महिलाको मृत्यु
धरानमा कानून पनि लजाओस्
आजको राशिफलः २०८२ साल असार २६ गते बिहीबार
हतियारसहित भारतीय नागरिक काँकडभिट्टामा पक्राउ
उद्योगभित्र ट्रक चालकको हत्या
अंश विवादमा भाउजूको हत्या
चिकित्सकको आन्दोलनः समाधान खोज
आजको राशिफलः २०८२ साल असार २५ गते बुधबार
पीडक र सहयोगीलाई कारबाहीको माग गर्दै बाल सञ्जालद्वारा ध्यानाकर्षण
आजको मौसमः कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
मन्त्रीको क्यूआर आतङ्कः पर्यटन मन्त्री मण्डलको राजीनामा माग
मिक्लाजुङ सम्झाउने घटना
आजको राशिफलः २०८२ साल असार २४ गते मङ्गलबार
नगर प्रमुखको कब्जामा फायल
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved