गुरुङ समुदायकाे सामाजिक संस्था तमु ट्हाे ह्युल हङकङले नयाँ कार्य समितिलाई स्वागत र पुरानाे समितिलाई विदाई गरेकाे छ । आईत ...
हङकङमा रहेका तमु (गुरुङ)हरुकाे संस्था तमु ट्हो ह्युल हङकङकाे अध्यक्ष पदका लागि ईश्वर गुरुङले उमेद्वारी घाेषणा गरेका छन् ।हाल ...
त्येअंशी सिरिजंगा सिंहथेबे प्रतिष्ठान नेपालकाे सहयाेगार्थ हङकङ पाँचथर मञ्चले हङकङमा भव्य सांगीतिक कार्यक्रम याङ्वरक सांगीतिक ...
नेपाली कला, संस्कृति र पर्यटनकाे हङकङमा प्रवर्द्धन गरिएकाे छ ।हङकङ सरकारद्वारा आयाेजीत सांस्कृतिक तथा पर्यटन सम्बन्धि प्रदर्श ...
लोक तथा दोहोरी गीतको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको कोशी प्रदेश समिती गठन गरिए ...
धरान संगीत प्रतिष्ठानले विश्व संगीत दिवस भव्य रुपमा मनाउन भएको छ ।विश्व संगीत दिवसको दिन आगामी असार ७ गते धरानमा सांगीतिक कार ...
हङकङमा सोमबार ड्रागन बोट फेस्टिभल मनाईको छ । यो फेस्टिभललाई टुएन एनजी फेस्टिभल पनि भनिन्छ ।फेस्टिभलमा परम्परागत ड्रागन जस्ता ...
किरातहरुको आफ्नो धर्म, संस्कार, संस्कृति भए पनि अन्य धर्ममा पलायन भएको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । वराहक् ...
गुठी संस्थानअन्तर्गत चतरा माल मेनेजरी गुठीमा दुई वटा व्यवस्थापन समिति गठन भएका छन् । चतरा मेनेजरी गुठी तथा औलिया मठ गुठी ...
तमु समुदायको ऐतिहासिक तथा महान सांस्कृतिक चाड बैशाख पुणर्िमाको अवसरमा तमु टहो ह्युल हङकङले संस्थाको २६ औं वार्षिकोत्सव भव्य र ...
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved