स्वास्थ्य
Showing ५३१-५४० of ५,९५८ items.
बिमा बोर्डले १० प्रतिशत शुल्क बिमितबाट लिने

धरान । स्वास्थ्य बिमा बोर्डले बिमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बिमितले अस्पतालमा जथाभावी स्वास्थ्य परी ...

प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

विराटनगर । विराटनगरमा सुविधासम्पन्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ । विराटनगर–१४ स्थित सङ्क्रामक रोग तथा सघन ...

फाल्गुनन्दमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरेको छ । गाउँपालिकाको वडा नं. ७ स्थित पीपलबोटे ...

पत्रकारलाई उपचारमा छुट

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ् ...

विराटको संकलन केन्द्र स्थापना, अब घरमै बसेर विरामीले रिपोर्ट पाउने

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र र सीमावर्ती भारतीय विरामीहरूलाई स्थानीय स्थरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विराट ...

कोसी अस्पतालमा शल्यक्रिया गरिएका बिरामी चिसो भूइँमा

विराटनगर । विराटनगर–१८ मटेरुवाकी २० वर्षीया गर्भवती अजमेरी खातुनलाई व्यथा लागेर छट्पटी सुरु भएपछि उनका परिवारले मङ्गलबार ...

निःशुल्क आँखा शिविर सम्पन्न

धरान । धुलिखेल समाजको आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । धुलिखेल समाजको हलमा शनिबार गरिएको शिविरमा एक सय ७ जनाले ...

हाडजोर्नीको उपचारमा आर्या न्यूरो अब्बल

विराटनगर । विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्यूरो अस्पताल हाड जोर्नीसम्बन्धी रोगको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ ।अत्य ...

रोटर्याक्टद्वारा नाटक प्रस्तुत

धरान । रोटर्याक्ट क्लब अफ धरान घोपाले ‘विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह’ को  अवसरमा सचेतनामूलक नाटक प्रदर्शन गरेको छ ...

बायोटेकको कोरोना भाइरसविरुद्धको खोप, ‘कोभ्याक्सिन’ खोपको विश्वसनीयतामाथि प्रश्न

धरान (ब्लाष्ट) भारतको औषधि निर्माता कम्पनी बायोटेकबाट उत्पादित कोरोना भाइरसको खोप ‘कोभ्याक्सिन’ परीक्षणका सम्पूर्ण प्रक्रिया ...