Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • भारतीय राष्ट्रपतिद्वारा प्रधानमन्त्री मोदीको प्रशंसा

भारतीय राष्ट्रपतिद्वारा प्रधानमन्त्री मोदीको प्रशंसा

alt
  • चैत ५, २०७३
  • ब्लाष्ट खबर

नयाँ दिल्ली / भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शुक्रबार आफ्नो देशका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘एउटा असल अध्यता’ भएको र उनको सबै विषयमा ‘गहिरो ज्ञान’ रहेको भनी प्रशंसा गरेका छन् । “अन्तर्राष्ट्रिय सम्बन्ध होस् वा अर्थतन्त्रका विषयमा होस् प्रधानमन्त्री मोदीको राम्रो ज्ञान छ । निर्वाचनमा कसैले पनि बहुमत ल्याएर जित्न सक्छ तर शासन गर्न सहमति निर्माण गर्नु आवश्यक छ । प्रधानमन्त्री मोदीको यो पक्ष पनि साह्रै सबल छ ।” भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक बैठकका अवसरमा भारतीय राष्ट्रपति मुखर्जीले भने ।

मोदीजीसँग कुनै पनि विषयमा बहस गर्ने वा समस्याको समाधान निकाल्ने आफ्नै शैली छ र यसमा हामीले उनलाई प्रशंसा गर्नुपर्छ । “म भारतीय प्रजातन्त्रको एक हिस्सा हुँ । म आम जनताको हिस्सा हुँ र यसका कानुनी आधारमा निहीत रहन चाहन्छु ।” राष्ट्रपति मुखर्जीले बताए । भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ को निर्वाचनबाट लामो समय सत्तामा रहेको भारतीय कँग्रेस पार्टीको ठाउँमा सत्तामा आएका हुन् । कँग्रेस नेतृत्वमाथि विभिन्न भ्रष्टाचार, अनियमितताका आरोप लागेको समय भारतीय जनता पार्टीलाई ठूलो बहुमत दिलाएर सत्तामा आएका मोदीले नागरिकको मन जित्न ट्वीटरको सफल प्रयोग गर्दै मेक इन्डिया, स्वच्छ भारत, मनकी बात र सेल्फी विद डटरजस्ता अभियानको प्रयोग गरेका छन् ।

-सिन्ह्वा

सम्बन्धित समाचार
धरानवासीका लागि स्वास्थ्य बिमा जटिल: रेफर विना बीपी प्रतिष्ठानले बिमा सेवा नदिने

देवेन्द्र कार्की धरान  / सरकारले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्ग ...

ब्लास्टकर्मी श्रेष्ठसहित चार पत्रकार पुरस्कृत

विराटनगर/ब्लास्ट राष्टिूय दैनिकका विराटनगर संवाददाता अनिल श्रेष्ठसहित चार ज ...

शिक्षासेवी श्यामबहादुर कटुवाल सनातनद्वारा सम्मानित

धरान । सनातन धर्मसेवा समिति सुनसरी शाखा धरानले धरानका शिक्षासेवी श्यामबहादु ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
धरानवासीका लागि स्वास्थ्य बिमा जटिल: रेफर विना बीपी प्रतिष्ठानले बिमा सेवा नदिने
ब्लास्टकर्मी श्रेष्ठसहित चार पत्रकार पुरस्कृत
शिक्षासेवी श्यामबहादुर कटुवाल सनातनद्वारा सम्मानित
हायसले ठक्कर दिएर भाग्दा....
यशोदा कायस्थको यात्रा समाजसेवादेखि प्रदेशसभासम्म
टिप्पणीः जनप्रतिनिधिले नै गरे भ्रष्टाचारलाई संस्थागत
पत्रकारमाथि दुव्र्यवहार
धरानले किन मिचिरहेको छ ऐनकानून ?
बाढी, विपद् र बेवास्ताको चक्रव्यूह
आजको राशिफलः २०८२ साल असार २७ गते शुक्रबार
महानगरको असक्षमताः नगर प्रहरी नियुक्तिमा ९ महिनादेखि ढिलाइ
दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर
कुटपिटबाट महिलाको मृत्यु
धरानमा कानून पनि लजाओस्
आजको राशिफलः २०८२ साल असार २६ गते बिहीबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved