Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पर्यटन
  • जापानी उपमन्त्री र पर्यटनमन्त्री भट्टराईबीच भेटवार्ता

जापानी उपमन्त्री र पर्यटनमन्त्री भट्टराईबीच भेटवार्ता

alt
  • माघ ४, २०७६
  • रासस
 
काठमाडाै‌ / नेपाल भ्रमणमा रहनुभएका जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिस्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिजाेआज साँझ भेटवार्ता गरेका छन् ।
भेटवार्तामा नेपाल भ्रमण वर्षका अवसरमा बढीभन्दा बढी जापानी पर्यटकलाई नेपाल भ्रमण गराउने, नेपाल र जापानका बीचमा सिधा हवाई उडान बढाउने, नागरिक उड्डयनका क्षेत्रमा सहयोग बढाउनेलगायत दुई देशबीच आपसी सम्बन्धबारे छलफल भएको थियो ।
सम्बन्धित समाचार
मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ...

निजामती सेवा ऐन शीघ्र जारी गर्न माग

भद्रपुर।झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित ...

खुला माइक कविता वाचन

धरान । फेसबुक पेज धरान वजले शनिबार धरानमा खुला माइक कविता वाचन कार्यक्रम आय ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव
निजामती सेवा ऐन शीघ्र जारी गर्न माग
खुला माइक कविता वाचन
खेलाडी कसरी बञ्चित भए छानबिन गरियोस्
आजको राशिफलः २०८२ साल जेठ २६ गते सोमबार
गहनाको लोभमा मोरङको ग्रामथानमा वृद्धाको हत्या
प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित
केराबारी आइडलको उपाधि सरला तामाङले हात पारिन्
चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै
‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’
सुन तोलामा तीन हजारले घट्यो
राप्रपाले उपयुक्त समयमा आन्दोलन गर्छः अध्यक्ष लिङ्देन
राष्ट्रपति रनिङ शिल्ड कोशीको छनोट प्रतियोगिताः प्रतिस्पर्धाबाट ३२४ खेलाडी बञ्चित
पूर्व–पश्चिम सडक विस्तारः इटहरी क्षेत्रमा १२४ संरचना भत्किने
आजको राशिफलः २०८२ साल जेठ २५ गते आइतबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved