बेलबारी/ जी.पी. कोइराला अध्यायन केन्द्र बेलबारी नगरपालीका संयोजकमा राजु खतिवडा मनोनित भएका छन् ।
अध्यायन केन्द्रको विधानमा रहेर राष्ट्रिय राजनितीका महानायक गिरिजाप्रसाद कोइरालाले नयाँ नेपाल परिवर्तनका निमित्त पुर्याउनु भएको योगदानको कदर गर्दै पछिल्लो पुस्तासम्म पुर्याउन भमिका निर्वाह गरिदिनु होला भन्दै मोरङ जिल्ला समितिको मनोनित पत्रमा लेखिएको छ ।
सुविन पराजुली अध्यक्ष रहेको अध्यायन केन्द्रले जिल्लामा बिभिन्न राजनैतिक कार्यक्रम गरिसकेको छ ।