धरान। राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रकाउ परेका छन्।
काठमाडौको नारायणचौर हुदै बालुवाटार तर्फ नारावाजी प्रर्दशन गर्दै जादा जुलुस सहित थापालाई प्रहरीले प्रक्राउ गरि नियन्त्रणमा लिएको छ। चैत १५ गते देखि राजावादी समुहले अन्दोलन गर्दै आएका थिए । आईतबार उनलाई प्रर्दनकाक्रमा प्रकाउ गरेको हो।
राप्रपा नेपालका अध्यक्ष प्रकाउ परेपछि राजेन्द्र लिङदेनले अब आन्दोलनलाई चर्को रुपमा अगाडि बढाउने बताएका छन्।थापा सहित आन्य आन्दोलनकारी समेत प्रकाउ परेका छन।