मुख्य समाचार
Showing ४,००१-४,०१० of ९,३५७ items.
प्रदेश १ मा १०६ कोरोना संक्रमित थपिए, ७८ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १०६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४, मोरंगमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, ...

२४ घण्टामा १९९६ कोरोना संक्रमित सङ्क्रमण मुक्त हुँदा ९३६ जना नयाँ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ९ सय ३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  याेसंगै नेपालका हालसम ...

प्रदेश १ मा ६७ संक्रमित थपिए, ५९ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३१, झापामा १८, सुनसरीमा ५, ते¥हथुम, ताप्लेजुङ र उदय ...

प्रदेश १ मा २४ घण्टामा ५८ जना संक्रमित थपिए, हाल सम्म २ लाख जनाकाे नमुना परीक्षण

विराटनगर  । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जना संक्रमित थपिएका छन् । ४६२ जनाको परीक्षण गर्दा झापा र सुनसरीका २०& ...

प्रदेश १ मा ७७ कोरोना संक्रमित थपिए, ८६ डिस्चार्ज

धरान । प्रदेश १ मा आज ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २, खोटा ...

प्रदेश १ मा १७५ संक्रमित थपिए, ४९ जना डिस्चार्ज

धरान । प्रदेश १ मा आज १७५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६१, मोरंगमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, धनकुटा र संखुव ...

प्रदेश १ मा ८७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज

धरान । प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरंगमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयप ...

प्रदेश १ मा १६५ संक्रमित थपिए, ९७ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ आज १६५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथ ...

८,९४७ नमुना परिक्षण हुँदा १,३८३ जना काेराना संक्रमित थपिए, १,६२१ संक्रमित संक्रमण मुक्त

ब्लाष्टखबर ।  पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३८२ जना काेराेना संक्रमित थपिएका छन् । याेसंगै नेपालमा कुल संक्र ...

वीपीमा कोरोना संक्रमित पुरुषको मृत्यु

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीपुर-३, सप्तरी ...