समाज
Showing ३,८७१-३,८८० of १५,९२५ items.
प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्प्रभावी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको छ । सो प्रस्तावको प्रक्रिया निष्कर्षमा नपुगेक ...

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । अपराह्न १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न ...

भूमि आयोगमा थप चार हजार बढी निवेदन

राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गा ...

पानी आउन थालेपछि बाहुनडाँगीवासी खुसी

लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् ।एक वर्षअघि पहिराले पुरिएको ...

हँसिया प्रहारबाट मृत्यु

कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ ।ज ...

भद्रपुरका १ सय ६ जना जग्गाधनी विचल्लीमा

भद्रपुर । भद्रपुरका १ सय ६ जना जग्गाधनीलाइ भद्रपुर भन्सारले विचल्लीमा पारेको छ । झापा भद्रपुर ५ मा रहेको भद्रपुर भन्सार स्तरो ...

स्थानिय तह आफैले आप्रवासी श्रोत केन्द्र संचालन गर्नु पर्ने

धनकुटा । वैदेशिक रोजगारी सम्वन्धि क्षेत्रमा काम गरिरहेको सरकारी आयोजना ग्रामिण उद्यम तथा विपे्रषण आयोजना (समृद्धि) र धनकुटा न ...

धनकुटा क्यानमा विजय शेखर

धनकुटा । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) धनकुटाको सोमबार सम्पन्न दोस्रो जिल्ला अधिवशेनले विजय शेखर श्रेष्ठलाई ...

सुनको मूल्य घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९ ...

सडकपेटी खाली गराउन स्वयं मेयर डोजर लिएर निस्किए

इनरुवा । पटक पटकको सार्वजनिक सूचना अटेर गरिएपछि इनरुवा नगपालिकाको कार्यालयले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ ...