Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • रेल दुर्घटनापछि तीन रेल्वे अधिकारी पक्राउ

रेल दुर्घटनापछि तीन रेल्वे अधिकारी पक्राउ

  • मंसिर १२, २०७३
  • ब्लाष्ट खबर

तेहरान (इरान)/इरानमा शनिबार रेल्वेका तीन अधिकारीहरु पक्राउ परेका छन् । शुक्रबार इरानको सिमनान प्रान्तमा दुई वटा रेल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ४४ व्यक्तिको मृत्यु भएपछि ती तीन रेल्वे अधिकारीहरुलाई पक्राउ गरिएको इर्ना समाचार समितिका अधिकारीहरुले जनाकारी दिएका छन् । उत्तरी प्रान्त सिमनानमा यस दुर्घटनामा परी ४४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनाैँ घाइते भएका छन् । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीले शनिबार भएको यस पीडादायक घटनाप्रति समवेदना प्रकट गरे । यो घटना इराकमा भएको आतङ्ककारी आक्रमणमा ६० भन्दा बढी इरानीको मृत्युको एक दिनपछाडि नै भएको छ । शुक्रबार बिहानै भएको यस घटनामा सुरुमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर मोहम्मद रेजा खावाजले यहाँको राष्ट्रिय टेलिभिजनसँगको कुराकानीमा बताए। घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतक सङ्ख्या बढ्न समेत प्रहरीको अनुमान रहेको छ । रासस/एएफपी

सम्बन्धित समाचार
प्रतिबन्धित भारतीय माछा नेपाली बजारमा: ३ सय मत्स्यपालक कृषकहरू सङ्कटमा

इटहरी । नेपाल र भारतमा उत्पादन र बिक्रीमा नै प्रतिबन्धित माछा प्रहरीको सेटि ...

कनकाईका २ सय भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण

बिर्तामोड । कनकाई नगरपालिकाका २ सय भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसो ...

बीपी प्रतिष्ठानमा प्रथम सेवा बिन्दु सुविधा कटौती: बोर्डको निर्णय सच्याउन ध्यानाकर्षण

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रथम सेवा वि ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
प्रतिबन्धित भारतीय माछा नेपाली बजारमा: ३ सय मत्स्यपालक कृषकहरू सङ्कटमा
कनकाईका २ सय भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण
बीपी प्रतिष्ठानमा प्रथम सेवा बिन्दु सुविधा कटौती: बोर्डको निर्णय सच्याउन ध्यानाकर्षण
रास्वपाको धरान उपमहानगरकाे सभापतिमा पुनः श्रेष्ठ चयन
धरानवासीका लागि स्वास्थ्य बिमा जटिल: रेफर विना बीपी प्रतिष्ठानले बिमा सेवा नदिने
ब्लास्टकर्मी श्रेष्ठसहित चार पत्रकार पुरस्कृत
शिक्षासेवी श्यामबहादुर कटुवाल सनातनद्वारा सम्मानित
हायसले ठक्कर दिएर भाग्दा....
यशोदा कायस्थको यात्रा समाजसेवादेखि प्रदेशसभासम्म
टिप्पणीः जनप्रतिनिधिले नै गरे भ्रष्टाचारलाई संस्थागत
पत्रकारमाथि दुव्र्यवहार
धरानले किन मिचिरहेको छ ऐनकानून ?
बाढी, विपद् र बेवास्ताको चक्रव्यूह
आजको राशिफलः २०८२ साल असार २७ गते शुक्रबार
महानगरको असक्षमताः नगर प्रहरी नियुक्तिमा ९ महिनादेखि ढिलाइ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved