yatana
काठमाडौँ/राष्ट्रिय मानव अधिकार आयोगले नेपालको संविधान मानवअधिकारमैत्री रहेको जनाएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा आयोगका सदस्य सुप पाठकले संविधानमा व्यवस्था गरिएको मानव अधिकारलाई जनताको घर घरसम्म लैजानुपर्नेमा जोड दिइयो । विस्तृत शान्ति सम्झौताको मर्म र भावनालाई आत्मसात् गरी सत्य निरुपण र बेपत्ता छानबिन आयोग गठन भइसकेको तथा त्यसमा हजाराँैको सङ्ख्यामा उजुरी आएको जानकारी पनि उहाँले दिनुभयो ।