Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • पत्रकार महासङ्घमा अक्षयकोष स्थापना

पत्रकार महासङ्घमा अक्षयकोष स्थापना

  • पुस ८, २०७३
  • ब्लाष्ट खबर

दाङ/पत्रकार दुर्गालाल केसीको परिवारले बुबाको सम्झनामा नेपाल पत्रकार महासङ्घ, दाङ शाखामा रु ५० हजारको अक्षयकोष स्थापना गरेका छन् । सो कोषको ब्याजबाट आउने रकमले प्रत्येक वर्ष एकजना पत्रकारलाई सम्मान गरिने परिवारले जनाएको छ । पत्रकार केसीका बुबा स्व धनीराम खत्रीको सम्झनामा नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र प्रगतिशील पत्रकार महासङ्घले गरेको श्रद्धाञ्जलि सभामा परिवारको तर्फबाट छोरा मानबहादुर खत्रीले उक्त अक्षयकोषको घोषणा गरेका छन्। पत्रकार महासङ्घ दाङका अध्यक्ष सुदीप गौतमको अध्यक्षता एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यमा श्रद्धाञ्जलि सभामा नेपाल पत्रकार महासङ्घ, दाङका पूर्व अध्यक्ष केवी मसाल र केएल पीडित, प्रेस चौतारी नेपालका उपाध्यक्ष सवीन प्रियासन, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम, प्रेस सेन्टरका प्रदेश सचिव गणेश वली, प्रगतिशील पत्रकार सङ्घका महासचिव उदय जिएमले शोक मन्तव्य व्यक्त गरेका गरे ।

सम्बन्धित समाचार
योगा शिक्षिकाले दिइन् डेढ लाख रकम

धरान । हङ्कङमा योगा सिकाएर सङ्कलित रकम सुनसरीको धरान–१६ स्थित सुस्त मनस्थित ...

मापसे गरी साथीलाई बोतल प्रहार

धरान । मादक पदार्थ सेवन (मापसे) गरी आफ्नै साथीलाई एक युवाले बियरको बोतलले आ ...

हुलाकी सडकः ६ वर्षमा २७ प्रतिशत काम

विराटनगर । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत मो ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनसरीको भोक्राहामा भएको दुर्घटनामा ३ जनाको मृत्यु, दर्जनौं घाइते
योगा शिक्षिकाले दिइन् डेढ लाख रकम
मापसे गरी साथीलाई बोतल प्रहार
हुलाकी सडकः ६ वर्षमा २७ प्रतिशत काम
लागूऔषधसहित धरानबाट एक युवा पक्राउ
बहुविवाहको कानूनले निम्त्याउन सक्ने विकृति र खतरा
आजको राशिफलः २०८२ साल साउन २६ गते सोमबार
जात्रा हेर्न आउँदा पिकअप दुर्घटना
क्रिकेटर ललितलाई मातृशोक
जनकपुरमा रेल र कार ठोक्किए
सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो
धरानमा निकालियो गाईजात्रा (तस्बिरहरू)
धरानमा निकालियो गाईजात्रा (तस्बिरहरू)
पथरीको रेडस्टारद्वारा नेपाल टप गर्नेलाई ५० हजार पुरस्कार
बहुविवाहविरुद्ध सदनमा जङ्गिए महिला सांसद्
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
टिकटकको नयाँ फिचर्स सेवा सुरु
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved