Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • सञ्चारमन्त्रीद्वारा सदस्यलाई शपथ

सञ्चारमन्त्रीद्वारा सदस्यलाई शपथ

alt
  • साउन १९, २०७४
  • ब्लाष्ट खबर

काठमाडौँ/सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणका सदस्यद्वय चुडामणि चौलागाईं र टेकनाथ आचार्यलाई सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराए ।  गत जेठ २ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा ८ बमोजिम उहाँहरु प्राधिकरणमा ५ वर्षका लागि नियुक्त भएका थिए ।  मन्त्री बस्नेतले नवनियुक्त सदस्यद्वयलाई सफल कार्यकालको शुभकामना दिँदै दूरसञ्चार सेवा प्रवाहमा उल्लेख्य काम गरी देखाउन निर्देशन दिए । रासस

सम्बन्धित समाचार
सहकारी ठगी मुद्दा प्रकरणः सांसद् पत्नी अन्जलालाई एक करोड धरौटी माग

विराटनगर । मोरङको उमागौरी सहकारी संस्थामा भएको २२ करोडभन्दा बढीको ठगी प्रकर ...

बीपी प्रतिष्ठानमा अतिरिक्त रेफर शुल्क हटाइयो

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लिइँदै आएको अन्तर–व ...

धरानमा छतबाट लडेर एकको मृत्यु

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१५ महादेव चोकमा एक व्यक्ति आफ्नै घरको छ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सहकारी ठगी मुद्दा प्रकरणः सांसद् पत्नी अन्जलालाई एक करोड धरौटी माग
बीपी प्रतिष्ठानमा अतिरिक्त रेफर शुल्क हटाइयो
धरानमा छतबाट लडेर एकको मृत्यु
आमसञ्चार विधेयक सुधार गरौं
आजको राशिफलः २०८२ साल भदौ ६ गते शुक्रबार
सदनमा सबैभन्दा बढी जनताको आवाज बोल्ने यी महिला सांसद्
पत्रकारलाई डेढ लाखसम्म जरिबाना गर्ने प्रावधान कायम
पुरानो अस्पतालको जग्गा नगर मातहत ल्याउन एकमत
गणेश चौथी र विजयपुरका चार गणेश
साइबर अपराधमा दक्ष जनशक्ति परिचालन गर
आजको राशिफलः २०८२ साल भदौ ५ गते बिहीबार
झापामा ट्रकमा अचानक आगलागी
लोटसको इन्टरहाउस वक्तृत्वमा आयुगप्यारा विजयी
उपसभामुखलाई हटाउन काङ्ग्रेस–एमालेको फेरि चलखेल
साइबर अपराधमा मुद्दा दर्ता मात्रै, कारबाही सुस्त
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
टिकटकको नयाँ फिचर्स सेवा सुरु
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved