धरान / सुनसरीको बराहक्षेत्र नगरपालिका ९ नं. वडामा भारतले कोशीलाई पश्चिम दिशा फकाउन च्यालन बनाइरहेको स्थलमा आज आगलागी भएको छ । आगलागीबाट कामदारहरुले खाने खाद्यान्न, ओड्ने लताकपडालगायतको क्षेति भएको स्थानीय पत्रकार हिरण्य कार्कीले जानकारी दिए ।
उनीहरु कोशी पारी श्रीलंकाटापुमा पालटागेर बसी काम गर्दै आएका थिए । उनीहरुले खाने तथा ओड्ने ओच्छाउने कपडा भने जलेर नष्ट भएको छ ।