अन्तर्राष्ट्रिय / प्रवास
Showing २,५४१-२,५५० of ३,२४४ items.
के अमेरिका हो कोरोना भाइरसको उद्गम थलो ?

पश्चिमा सञ्चारमाध्यमहरूले औपचारिक स्रोतको हवाला दिँदै कोरोना भाइरस चीनमा देखापरेको र वुहानको सामुद्रिक बजार (सामुद्रिक खानाहर ...

कोरोना सङ्क्रमण १२५ देशमा, चार हजार ७ सयको मृत्यु

  विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण  १२५ देशमा पुगेको छ । भाइरसका कारण अहिलेसम्म संसार ...

कोरोनाभाइरस: नेपालद्वारा थप कडाइ, पर्यटक भिसामा रोक, भारतसँगको नाका घटाइने

काठमाडाै‌ / विश्वभरी विस्तार भइरहेको कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले विभिन्न थप प्रतिबन्धहरू घोषणा ...

‘नेपालमा भाग्यवाद, चाकरीवाद झनै बढिरहेको छ’

हरेक वर्ष नेपालमा आयोजना हु“दै आएको अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल ‘काठमाडौं इण्टरनेशनल फिल्म फेस्टिवल’ (कि ...

भारतमा सबै पर्यटक भिसा बन्द

  भारत /  विश्वव्यापी रुपमा बढ्दो प्राणघातक कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि पर्यटक भिसा बन्द गरेको छ ...

डब्लूएचओद्वारा कोरोनाभाइरस विश्वव्यापी महामारी घोषणा, जाँच र उपचारका लागि नेपालकाे चिन्ता

वीवीसी /  विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोनाभाइरसको सङ्क्रमणलाई महामारीको संज्ञा दिएको छ । डब्लूएचओका प्रमुख डा. ...

प्रिमियर लिगमा कोरोनाको प्रभावः आर्सनल–सिटीबीचको खेल स्थगित

  लन्डन /  इङ्लिस प्रिमियर लिगका प्रमुख दुई टिम आर्सनल र म्यान्चेस्टर सिटी फुटबल क्लबबीच यही बुधबार हुने खेल ...

कोरोनाभाइरस त्रास : स्वास्थ्यमन्त्री सङ्क्रमित

ब्रिटेनकी कनिष्ठ स्वास्थ्य मन्त्रीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको ब ...

धरानका युगल लिम्बू लण्डनमा मृत फेला

लण्डन। केन्ट , आसफोर्डस्थित विगत ४ बर्ष देखि बसोबास गर्दै आएका सुनसरी धरानका युगल लिम्बू मृत अवस्थामा भेटिएका  छन् । ३३ ...

नेपालीसहित १५ देशका नागरिकलाई कतार प्रवेशमा रोक

धरान । कतार सरकारले दक्षिण एसियाको ५ देशसहित १५ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोन ...