अपराध
Showing ९९१-१,००० of ४,८६२ items.
झापामा दश महिनामा बलात्कार घटनामा ८६ अभियुक्त पक्राउ

विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ ।जिल्ला प् ...

श्रीमान्–श्रीमती मृत फेला

कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्ष ...

श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी श्रीमतीको मृत्यु

घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भएक ...

घुससहित नापी कार्यालयका अमिन टेकबहादुर रायमाझी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित प ...

रोकिएन घरेलु मदिराको कारोबार

सुनसरी । प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरणमा कडाइ गरे पनि सुनसरीका ग्रामीण क्षेत्रमा अझै घरेलु मदिराको कारोबार भइर ...

छात्रा बलात्कार घटनाः आरोपी खड्का कारागार चलान

धरान । सात वर्षअघि एक नाबालिग छात्रा बलात्कार गरेर फरार रहेका इटहरीस्थित ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन ...

पेस्तोल र लागूऔषधसहित ३ जना पक्राउ

सुनसरी । इटहरी उपमहानगरपालिका-४ जनता टोलबाट पेस्तोल र लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा पेस्तोलसहित ...

‘हो–हल्ला’ गरेको भनी हत्या

विराटनगर । मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलका ५० वर्षीय ‘माल्दाइ’ भनिने तुलसी श्रेष्ठको हत्या आरोपमा तीनजना पक्राउ परेका छन् ...

‘होहल्ला’ गरेपछि मालदाइको हत्या, कृषि फर्ममा काम गर्ने तीन पक्राउ

विराटनगर । मोरङ कटहरी गाउँपालिका – २ आर्दश टोलका ५० वर्षीय ‘मालदाई’ भनिने तुलसी श्रेष्ठ हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्र ...

साथीको हत्या आरोपमा सात महिनापछि तीन जना पक्राउ

विराटनगर । साथीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कात्तिक २० गते विराटनगरको वडानम्बर १६ खादम पुला नजिक सुनस ...