अपराध
Showing २,८३१-२,८४० of ४,८६६ items.
बलात्कार आरोपी पूर्वडिएसपी राजकुमार खिउजूलाई थुनामा राख्न आदेश

धरान । बलात्कारको आरोप लागेको पूर्व डिएसपी राजकुमार खिउजूलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गर ...

हत्या भएको अवस्थामा भरौलमा एक युवाको शव फेला

कालाबन्जर । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ जमुनगाछीमा एक युवाको शव फेला परेको छ । जमुनगाछीमा एक निर्माणाधीन घरमा कार ...

आक्रमणमा संलग्न वडाध्यक्षका भाईसहित दुई पक्राउ

धरान / धरानको वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बुको निर्देशनमा ढुंगा, गिट्टी निकासी कर संकलन गर्न बसेका युवामाथि आक्रमण गरेको आ ...

ताप्लेजुङमा मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

 ताप्लेजुङ /  ताप्लेजुङमा विहिवार मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । निमार्णाधिन मध्य तमोर जलविद्यु ...

आमाको हत्या पछि छोराले आफै घाँटी रेटे

लक्ष्मीमार्ग/मोरङको बेलबारी नगरपालिका–४ काकुम बुधबारेमा एक युवाले आमाको हत्या गरेर आफैले घाँटी रेटेका छन् । बिहीबार ३१ ...

धरानमा २ युवामाथि सांघातिक आक्रमणसँगै लुटपाट

धरान । धरानको बगरकोटभन्दा पारि धरान–५ मा दुई युवामाथि बुधबार आक्रमण भएको छ । धरान–५ भिनटेज रिसोर्ट अगाडिपट्टि ढु ...

१३ बर्षीय दलित बालिकाको यौन शोषण गर्नेलाई कारवाहीको माग

धरान  / प्रदेश सभा सदस्य लीला सुब्बाले धनकुटामा दलित बालिकामाथि यौन शोषण गर्नेहरुलाई कडा कारवाही गर्न माग गरेकी छन् ...

गणतन्त्र दिवसः झापा कारागारबाट १७ जना छुटे

भद्रपुर । गणतन्त्रको अवसरमा झापा कारागारबाट १७ जनाको कैद मिनाह गरिएको छ । कैद मिनाह पाउनेमा १५ पुरुष र बाँकी महिला रहेको झाप ...

गणतन्त्र दिवसः ताप्लेजुङ कारागारका दुई कैदीको कैद मिनाहा

ताप्लेजुङ । ताप्लेजुङ कारागारका दुई कैदीको कैद सजाय मिनाहा गरिएको छ । गणतन्त्र दिवसको अवसरमा मिक्वाखोला गाउँपालिकाका पेम्बाठ ...

चौरजहारी घटनाः १८ जना पक्राउ, २ फरार

धरान । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको घटनामा संलग्न रहेको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् । यसअघि वडाध्य ...