अपराध
Showing ३,५०१-३,५१० of ४,८६९ items.
नाडेप लघुवित्तमा घोटालाः फर्जी सदस्य देखाएर १ करोड ९३ लाख अपचलन

विराटनगर/ धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्था लि. को विराटनगरस्थित शाखा कार्यालयका प्रमुखस ...

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

ब्लाष्टखबर । बलात्कारकाे आरोपमा सप्तरी जिल्लाकाे शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्षलाई प्रहरीले गरेकाे छ । एक स्था ...

नौं दिनदेखि युवती बेपत्ता, खोजी गर्न प्रहरीमा उजुरी

 ताप्लेजुङ / ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ फुलवारीकी एक युवती ९ दिन देखि वेपत्ता भएकी छिन् । गत मस ...

धरानबाट खैरो हिरोइनसहित दुई पक्राउ

धरान / इलाका प्रहरी कार्यालय धरानले खैरो हिरोइनसहित दुई जनालाई धरानबाट पक्राउ गरेको छ । लागुऔषध ओसारपसार गरीरहेको अवस्था ...

भोजपुरका दुईवटा वडा कार्यालयमा आगजानी

भाेजपुर / अज्ञात समुहले जिल्लाको दुईवटा वडा कार्यालयमा गएराती आगजानी गरेका छन् । जिल्लाको रामप्रसाद राई गाउँपालिका २ धोद्लेखा ...

मारुती सिमेन्टको कामदारले रोजगारी गुमेपछि गरिन् आत्महत्या

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं.९ मा रहेको मारुती सिमेन्टको कामदारले रोजगारी गुमेपछि गरिन् आत्महत्यागरेकी छन् । मारु ...

ताप्लेजुङमा २१ वटा मानवअधिकार उल्लङ्घनका घटना

ताप्लेजुङ / ताप्लेजुङमा गतवर्ष २१ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको स ...

सवारी दुर्घटनामा एकको मृत्यु

  झापा / पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनाम ...

प्रतिष्ठानको ४ लाख ८० हजार चेक काण्डाः एमविविएसका विद्यार्थी र बैंक कर्मचारी पक्राउ

धरान / साउन ३१ गते नै चेकमा साइन गर्न अधिकार खोसिएका व्यक्तिको हस्ताक्षर भएको चेक बाट गत भदौ २६ गते सिराहाको सनराइज बैंक ...

श्रीमानकाे हिंसा सहन नसकेर झुण्डिइन् इटहरीमा एक महिला

धरान । सुनसरीको इटहरी–१७ बिसनपुरमा एक महिला झुण्डिएको अवस्थामा आइतबार अपरान्ह ४ बजेतिर भेटिएकी छन् । दुई सन्तानकी आमास ...