अर्थ
Showing ६,६५१-६,६६० of ६,७३१ items.
भालेको आक्रमणबाट पोथीको मृत्यु

चितवन /  चितवनको सेतीदेवी सामुदायिक वनमा आज एक पोथी गैंडाको मृत्यु भएको छ । करिब छ वर्षको उक्त पोथी गैंडा भालेको आक्रमणमा परी ...

पहिरोले दुई लघुजलविद्युत् परियोजना बन्द

म्याग्दी/म्याग्दीको लुलाङ र मुनामा रहेको दुईवटा लघुजलविद्युत् परियोजना पहिरोका कारण बन्द भएको छ । पहिरोले विद्युत् गृह ...

सडक निर्माणको चार करोड फिर्ता

कञ्चनपुर / सरकारको उच्च प्राथमिकतामा रहेको टनकपुर–महेन्द्रनगर लिङ्क सडक निर्माणका लागि विनियोजन गरिएको रु पाँच करोड बजेटमध्ये ...

मदिराजन्य बस्तुबाट  आठ लाख वढि राजस्व 

ताप्लेजुङ/ताप्लेजुङमा मदिराजन्य बस्तुबाट एकै वर्षमा आठ लाख भन्दा बढि राजस्व संकलन भएको छ । जिल्ला भित्र मदिराजन्य बस्तुको ...

इटहरी र इनरुवामा विद्युत् बक्यौता बीस करोड

इटहरी / इटहरी धरान उपमहानगरपालिका र इनरुवा नगरपालिका क्षेत्रका विद्युत् कार्यालयबाट जिल्लाका विभिन्न स्थानका विद्युत् उपभोक्त ...

साढे चार करोड बजेट फ्रिज

इलाम / आर्थिक वर्ष २०७२/७३ मा जिल्ला विकास समितिको रु चार करोड ६० लाख ८२ हजार बजेट खर्च गर्न नसक्दा फिर्ता भएको छ । भारतको ...

भद्रपुरमा लक्ष्यभन्दा बढी राजस्व

भद्रपुर / आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७२/७३ मा कुल एक अर्व ४२ करोड ३० लाख २२ हजार रुपैया राजस्व सङ्कलन गर ...

ताप्लेजुङमा अठार करोड बढि रकम फ्रिज

ताप्लेजुङ / ताप्लेजुङमा आर्थिक वर्ष २०७२÷०७३ मा साढे अठार करोड रुपैयाँ बढि बजेट फ्रिज भएको छ । विकास लगायतको सिर्षकमा एक आर्थ ...

हाइड्रोपावरले उज्यालो बन्दै बिकटबस्ती

संखुवासभा / अन्धकारमा बस्दै आएका वाला,सिसुवा,ताम्कु र मांतेवा गाविसवासी आफ्नै मेहनत र परिश्रमले विद्युत उत्पादन गरी उज्यालोमा ...

अस्थिर सरकारले आर्थिक क्षेत्रमा घाटा पुग्छ-उद्योगी

विराटनगर / प्रजातन्त्र स्थापनाको २६ वर्षको अवधिमा नेपालमा २४ सरकार गठन भएको छ भने २५ औं सरकार गठनको गृहकार्य तिब्र बन्दै गएको ...