मनोरञ्जन
Showing ३,४२१-३,४३० of ३,४९९ items.
ड्रम एण्ड वेश गिटारको कार्यशाला धरानमा

धरान / धराने सगीत पारखीहरुको लागी एक दिने ड्रम एण्ड वेश गिटारको कार्यशाला गोष्ठि मंगलवार धरान ९ स्थित वी म्युजिक आर्टस एण्ड ई ...

आउट साइडरको 'माइली' बजारमा

धरान /  स्थानीय ब्याण्ड ‘द आउटसाइडर ब्याण्ड’ ले माइली नामक एल्बम विमोचन गरेको छ । गृहनगर आइपुगेका गायक दीप श्रेष्ठले एल्बमको ...

बेलबारीवासी अम्बर गुरुङलाई सम्झर्दै

विश्वका २ सय ६५ वटा देशहरुका राष्ट्रिय गान मध्य नेपालको राष्ट्रिय गीत तेश्राो स्थानमा पर्न सफल भएको कुरा धेरैलाई थाहा नहुन सक ...

‘ब्रासलेट’को प्रचारमा कलाकार समूह

शनिश्चरे/अनुभवी पुराना निर्माता केशव भट्टराईले निर्माण गरेको पारिवारिक परिवेशको नेपाली कथानक चलचित्र ‘ब्रासलेट’को प्रचार प्रस ...

ब्रासलेटको प्रचारमा निर्माता र हिरो

धरान / पूराना कलाकार तथा निर्माता केशव भट्टराई कलाकार तथा बितरक कम्पनीको टोलीसहित ब्रासलेटको प्रचारमा निस्किएका छन् । भदौं १७ ...

मिस लिम्बूको पूर्वमा अडिसन

धरान  / मिस लिम्बू चौथो सस्करणको लागि पूर्वबाट १७ जना अन्तिम छनौटमा परेका छन् । सहभागी मध्येबाट १७ जनालाई अन्तिम छनौट गरेको आ ...

छक्कापञ्जाको प्रचारमा दिपक र दिपाश्री

धरान/कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाको तस्रो चलचित्र छक्कापञ्जाको प्रचारको लागि देशदौडाहामा निस्किएका छन् । भदौं २४ गत ...

सम्झनाको ‘आराधना’

शनिश्चरे/नेपाल र भारतका गीतसंगीतका वरिष्ठ साधकहरुले झापा दमककी गायिका सम्झना ओलीको पहिलो गीती एल्बम ‘आराधना’ भजन संग्रहको ...

रङग गोष्ठीको निश्कर्ष – धरानमा ‘नाटक मेला’ गरौ

विजयपुर/धरानमा शनिबार आयोजीत एक अन्र्तकृयाले धरानमा रङगकर्मलाई निरन्तरता दिन ‘नाटक मेला’ गर्नु पर्ने निश्कर्ष निकालेको छ । ...

‘कालो पोथी’ अब हङ्कङमा

हङ्कङ/बहुप्रतिक्षीत चलचित्र “कालो पोथी” हङ्कङमा प्रर्दशन हुने भएको छ । आईतबार जानकारी सभाको आयोजना गर्दै फिल्म बाढी पिडीतरुको ...