समाचार
Showing ३,३६१-३,३७० of २५,१७७ items.
साइबर क्राइम मुद्दामा झापामा एक पक्राउ, कौडा खेल्ने १५ नियन्त्रणमा

नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ ...

खेल सामग्री हस्तान्तरण

कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोगस्वरुप २० लाख बराबरको खेल सामग्री प्रदान गरिइएको छ ।आज आयोजित कार्यक्रममा दक्षिण एसियाली खे ...

एआईले दक्षिण कोरियामा लाखौँ रोजगारी जोखिममा

आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन ग ...

बाइडेन र सीद्वारा सैन्य सम्बन्ध पुनःस्थापित

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङ एक वर्षमा उनिहरूको पहिलो शिखर सम्मेलनमा सैन्य सञ्चार पुनःस्थापन ...

भवनमा आगलागी हुँदा चीनमा ११ को मृत्यु

उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको र ५१ जनालाई अस्पताल पुर्याइएको सरकारी सञ्च ...

भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

 झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका वडा नम्बर– ...

सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  धरान उपमहानगरपालिका–६  मालपोत चोकमा गए राति भ ...

बाइडेनको ‘नुडल कूूटनीति’भोजनालय,अमेरिकी सम्बन्धलाई न्यानो बनाउने चिनियाँ नजर

बेइजिङको सडकमा सुँगुरको कलेजो, फोक्सो र आन्द्राको हार्दिक  व्यञ्जन पस्किने एउटा सामान्य रेस्टुरेन्ट कुनै समय अपरम्परागत ...

सन् २०२४ मा चीनको कार्बन उत्सर्जन घट्न सक्ने

नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने स ...

भारतमा सुरुङ भत्किएको स्थानमा तेस्रो दिन पनि उद्धार कार्य जारी

उत्तरी भारतमा एक सयभन्दा बढी उद्धारकर्मीहरूले मङ्गलबार तेस्रो दिन पनि निर्माणाधीन सडक सुरुङ भत्किएपछि सुरुङभित्र फसेका मजदुरह ...