राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई नेपालको संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेेेका छन्।  ...
हङकङमा रहेका तमु (गुरुङ)हरुकाे संस्था तमु ट्हो ह्युल हङकङकाे अध्यक्ष पदका लागि ईश्वर गुरुङले उमेद्वारी घाेषणा गरेका छन् ।हाल ...
आदिकवि भानुभक्त आचार्यकाे २११औं जन्मजयन्तीकाे अवसरमा हङकङमा लेखक तथा साहित्यकारहरुलाई सम्मान गरिएकाे छ ।भानु जयन्तीकाे ...
प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले०का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन ...
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दुई सय ११औँ भानुजयन्तीका अवसरमा दुईजना साहित्यकारलाई सम्मान गरेकाृे छ। नेपाल ...
प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ...
सरोकारवालाहरूले दिगो विकासका लागि बैंक तथा वित्तीय संस्थाको लगानी महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ केन्द्रित गर्नुपर्नेमा जो ...
विराटनगर/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहल थाल्नुभएको छ।विराटनगर दुग्ध वितर ...
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधान संशोधन जटिल र संवेदनशील विषय भएकाले सबैपक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका।&nb ...
प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज अर्थमन्त् ...
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved