Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • अष्ट्रेलियाका महिलाको कमाई पुरुषको भन्दा बीस हजार कम

अष्ट्रेलियाका महिलाको कमाई पुरुषको भन्दा बीस हजार कम

alt
  • मंसिर २, २०७३
  • ब्लाष्ट खबर

क्यानवेर्रा/अष्ट्रेलियाका महिलाले औसतमा पुरुषले भन्दा २३ प्रतिशत कम कमाई गर्ने गरेको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको लैङ्गिक समानता सम्बन्धी एक संस्थाले गरेको अध्ययनका अनुसार, सन् २०१६ को आर्थिक बर्ष सकिन लागेको यस समयसम्म पनिमहिलाले औसतमा पुरुषले भन्दा २० हजार डलर कम कमाई गरेका छन् ।

ast

करिब १२ हजार अष्टे«लियाली रोजगारदाता र चालिस लाख कामदारहरुमा गरिएको अध्ययनले यस्तो देखाएको सो संस्थाले जनाएको छ । लैङ्गिक समानता सम्बन्धी संस्थाका निर्देशक लिब्बी लिओनस्ले “पुर्वाग्रह र विभेद” का कारण महिला र पुरुषको आम्दानीमा अन्तर परेको बताउनु भयो । “तर मलाई लाग्छ, यहाँ केही सकारात्मक संकेतहरु पनि छन्,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार अघिल्ला बर्षहरुको भन्दा यस बर्ष आम्दानीको अन्तर भने धेरै घटेको छ । यस बर्ष १.६ प्रतिशत घटेको उहाँले जानकारी दिनुभयो । अष्ट्रेलियन ब्रोडकाष्टिङ कर्पोरेसन (एबीसी) सँग निर्देशक लिब्बीले भन्नुुभयो, “समानतामा पुग्न हामी अझ धेरै हिड्न वाँकी छ ।” “अहिले सम्म पनि ६ जना प्रमुख कार्यकारी अधिकृत मध्ये ५ जना पुरुष नै छन् र चार जना निर्देशक मध्ये तीन जना पुरुष छन्” उहाँले जानकारी दिनुभयो ।

निर्देशक लिब्बीले यो अन्तरको अन्त्य गर्न व्यवस्थापनको क्षेत्रमा महिलाहरु शसक्त रुपमा आईरहेको बताउनु भयो । उहाँले भन्नुभयो, “यहाँ अर्को पनि प्रेरणाको तथ्य छ, त्यो के भने यस बर्ष पहिलो पटक ४२ जना महिलाहरुले व्यवस्थापकीय जिम्मेबारी पाउने गरी नियुक्ती तथा पदोन्नती भएको छ । रासस÷सिन्ह्वा

सम्बन्धित समाचार
बोर्डविरुद्ध राजनीतिक दलको पत्र

धरान । धरानका राजनीतिक दलहरूले इलाका प्रशासन कार्यालय धरानमार्फत् स्वास्थ्य ...

माछालगायतको चोरी पैठारीले स्वदेशी उत्पादनलाई चुनौती

अघिल्ला नेपाल सरकारले भारतीय बजारबाट सस्तो मूल्यमा आउने मागुर माछालगायतका क ...

आजको राशिफलः २०८२ साल असार ३० गते सोमबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार ३० गते सोमबार, १४ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बोर्डविरुद्ध राजनीतिक दलको पत्र
माछालगायतको चोरी पैठारीले स्वदेशी उत्पादनलाई चुनौती
आजको राशिफलः २०८२ साल असार ३० गते सोमबार
प्रतिबन्धित भारतीय माछा नेपाली बजारमा: ३ सय मत्स्यपालक कृषकहरू सङ्कटमा
कनकाईका २ सय भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण
बीपी प्रतिष्ठानमा प्रथम सेवा बिन्दु सुविधा कटौती: बोर्डको निर्णय सच्याउन ध्यानाकर्षण
रास्वपाको धरान उपमहानगरकाे सभापतिमा पुनः श्रेष्ठ चयन
धरानवासीका लागि स्वास्थ्य बिमा जटिल: रेफर विना बीपी प्रतिष्ठानले बिमा सेवा नदिने
ब्लास्टकर्मी श्रेष्ठसहित चार पत्रकार पुरस्कृत
शिक्षासेवी श्यामबहादुर कटुवाल सनातनद्वारा सम्मानित
हायसले ठक्कर दिएर भाग्दा....
यशोदा कायस्थको यात्रा समाजसेवादेखि प्रदेशसभासम्म
टिप्पणीः जनप्रतिनिधिले नै गरे भ्रष्टाचारलाई संस्थागत
पत्रकारमाथि दुव्र्यवहार
धरानले किन मिचिरहेको छ ऐनकानून ?
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved