susilधरान/ चित्त बुझ्दो कार्य नगरेको भन्दै सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बिहिबार बर्खास्त गरेको छ ।श्रोतका अनुसार प्राधिकरणका नयाँ कार्यकारी निर्देशक आजै नियुक्त गर्ने तयारी सरकारले गरेको छ ।

सन्तोषजनक काम नभएको भन्दै सरकारले उनलाई स्पष्टीकरण सोधेको थियो । ज्ञावालीले बुधबार स्पष्टीकरण बुझाएका थिए ।ज्ञावालीलाई केपी ओली नेतृत्वको सरकारले १० पुस २०७२ मा प्राधिकरणको सीईओमा नियुक्त गरेको थियो ।