Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • आफैँले बोकेको भरुवा बन्दुक पड्किएर चेपाङ घाइते

आफैँले बोकेको भरुवा बन्दुक पड्किएर चेपाङ घाइते

alt
  • जेठ १२, २०७६
  • ब्लाष्ट खबर
 
चितवन / दुई दिनअघि भरतपुर महानगरपालिका–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा चलेको भनिएको गोली भरुवा बन्दुकको छर्रा रहेको पुष्टि भएको छ । छर्रा लागि घाइते स्थानीय ३९ वर्षीय सुकबहादुर चेपाङले बोकेको भरुवा बन्दुक पड्किएर उनी घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निज चेपाङले बाहिरबाट गोलीको छर्रा आएर आफूलाई लागेको भनी दिएको बयान गलत भएको जानकारी दिनाका साथै उनीसहित अवैधरूपमा भरुवा बन्दुक प्रयोग गर्ने अन्य दुईलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।
निजहरुले प्रयोग गरेको तीन भरुवा बन्दुक पनि बरामद गर्नाका साथै उक्त कार्यमा संलग्न सोही ठाउँका ३५ वर्षीय सोमबहादुर गुरुङ र ३४ वर्षीय सूर्यबहादुर चेपाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले घाइते चेपाङको बन्दुक खाली रहेको र अन्य दुई बन्दुक भरिएको अवस्थामा भेटिएको बताए । दाहिने खुट्टाको घुँडामा गोलीको छर्रा लागेका घाइते चेपाङलाई थप उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको उनले बताए ।
निजहरुले सो वन क्षेत्रमा बँदेल, जरायोलगायत जनावरको शिकार गर्ने गरेको आरोपमा मुलुकी अपराध संहिता २०७४ को दफा १२९ को उपदफा २ अनुसार १० वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना हुनुपर्ने माग सहित मुद्दा दर्ता गर्न लागिएको प्रहरीले जनाएको छ । श्रेष्ठ मृत फेला पूर्वी चितवनको कालिका नगरपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । कालिका नगरपालिका वडा नं १ स्थित नौ नम्बर टोल बस्ने अन्दाजी ४७ वर्षीय कुमारसिंह श्रेष्ठ आफै सुतेको खाटमा मृतावस्थामा फेला परेका हुन् । घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार मृत्युको कारण खुलिसकेको छैन मृतक माइला छोरा र बुहारीसँगै बस्दै आएको उनले बताए ।
सम्बन्धित समाचार
जाली नोटसहित दुई पक्राउ

धरान । सुनसरीको कोशी गाउँपालिका–८ भीमनगर बोर्ड पोष्टनजिकै जाली नोटको काराबो ...

जनताको आवाज बोलिरहने यी सांसद्

धरान । कतिपय जनप्रतिनिधि पदमा पुगेपछि मौन बस्न थाल्छन् । न जनताको आवाज हुन् ...

खाद्यान्नमा कोशी प्रदेश आत्मनिर्भर

मोरङ । कोशी प्रदेशमा गत आर्थिक वर्ष कुल ११ लाख ८२ हजार २ सय २१ मेट्रिक टन व ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
जाली नोटसहित दुई पक्राउ
जनताको आवाज बोलिरहने यी सांसद्
खाद्यान्नमा कोशी प्रदेश आत्मनिर्भर
रातभरि रुखमा बाँधेर राखेपछि ...
बीपीमा उपकुलपतिः योग्यता कि राजनीतिक भागबण्डा ?
आजको राशिफलः २०८२ साल साउन २२ गते बिहीबार
सहरी सुशासनमा मिडियाको भूमिकाबारे ‘मिडिया वर्कसप’
सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु
कक्षा १२ को परीक्षाफलः धरानका विद्यालयहरूको नतिजा
ट्रान्सफर्मर चोरी घटना: चोरी गर्ने र किन्नेसहित १२ पक्राउ
बीपीको फार्मेसीका कर्मचारी आन्दोलित
कक्षा १२ को परीक्षाफलः कोशीमा ५९.८० प्रतिशत उत्तीर्ण
पाँच दिनदेखि बेपत्ता दाजुबहिनी मृत फेला
६ अर्बः ‘ऋण वा अनुदान’ अन्यौलता कहिलेसम्म ?
आजको राशिफलः २०८२ साल साउन २१ गते बुधबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved