Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अपराध
  • सुर्खेतमा गाई पशु मार्ने र खाेटाङमा कुकुर मार्लानेलाई कारवाहीको माग

सुर्खेतमा गाई पशु मार्ने र खाेटाङमा कुकुर मार्लानेलाई कारवाहीको माग

alt
  • भदौ १६, २०७६
  • रासस
 
काठमाडाै / पशुको जिउने अधिकारका लागि वकालत गरिरहेको स्नेहाज केयर तथा नेपाल भेटेरीनरी एशोशिएशनले हिन्दूहरुको आस्थाको पशु गार्ई र कुकुरलाई वर्वरतापूर्वक मार्ने अपराधीमाथि हदै सम्मको कारवाही गर्न माग गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा कुकुरलाई सामूहिकरुपमा वर्वरतापूर्वक मारिएको तथा नेपालगन्जबाट दैलेख लैजानेक्रममा गाईलाई सुर्खेतको कटकुवा जङ्गलमा भीरबाट खसालेर मारिएको घटनाको भत्र्सना गर्दै दोषीमाथि कानूनी कारवाहीको माग गरिएको हो ।
पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्माले आफूलाई गरेको पीडाको स्वरवाट व्यक्त गर्न नसक्ने पशुको पीडाका पक्षमा बोल्नुपर्नेमा जोडदिँदै पशुको संरक्षणका लागि निर्दयीतापूर्वक मार्ने क्रियाकलाप रोक्न पशुकल्याण ऐनको तर्जुमा भइरहेको बताए । उनले सो ऐन निकट भविष्यमा कार्यान्वयमा आउने बताए । उनले नेपालले पनि वर्षमा एक पटक विश्व पशु दिवस मनाउँदै आएको जानकारी दिँदै पशुलाई पनि बाँच्ने अधिकार भएकाले बस्ने तथा खाने ठाउँको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए । नेपाल भेटेरीनरी एशोशिएशनका अध्यक्ष डा शीतलकाजी श्रेष्ठले देशको पूर्व र पश्चिममा गाई र कुकुरलाई सामूहिक रुपमा मारिएकामा चिन्ता व्यक्त गर्दै यसमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखको संलग्नता भएको भनी उनलाई हदैसम्म कारवाही गर्न माग गरे । नेपालगञ्जबाट २९० गाई दैलेख पठाइएकामा सुर्खेतमा ३० गाई मारिएका र १४४ गाई जङ्गलमा अलपत्ररुपमा छाडिएको उनले जानकारी दिए ।
त्यस्तै खोटाङमा दुई दर्जन कुकुरलाई कुटीकुटी निर्ममतापूर्वक मारिएको र अरु धेरै कुकुर घाइते अवस्थामा रहेको उनले बताए । अधिवक्ता पदमबहादृुर श्रेष्ठले कुकुर र गाईको हत्या गर्नेविरुद्ध कानूनी कारवाहीको स्पष्ट व्यवस्था रहेको र दोषीलाई हदैसम्म कारवाही गर्नुपर्ने बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव कृष्णचन्द्र पौडेलले सुर्खेतमा गाई तथा कुकुर मारिएको घटनाले समाजमा चिन्ता व्याप्त भएकाले सरकारले यसको समाधान गर्नुपर्नेमा जोड दिए । स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले कुकुरलाई बन्ध्याकरण गर्नाको साटो कुटीकुटी मार्ने काम आपराधिक भएको बताइन ।
 
सम्बन्धित समाचार
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना

धरान । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले २०७५ साल चैत २३ गते ...

जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल

विराटनगर । मोरङको विराटनगरमा जिउँदो व्यक्तिलाई मृत्यु भएको भनी कागजपत्र बना ...

फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ

धरान । सामाजिक सञ्जालमार्फत् ठगी गरेको आरोपमा फरार रहेका एक व्यक्तिलाई प्रह ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना
जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल
फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ
कोशीटप्पु क्षेत्रबाट विस्थापितलाई न्याय देऊ
इटहरी उपमहानगरको बजेट २ अर्ब ५५ करोडः मजदुर र सामान्य नागरिकलाई बजेटले समेटेन
भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषध र सवारी साधनसहित चारजना पक्राउ
भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी
स्थानीय तहको बजेट र यथार्थ
आजको राशिफलः २०८२ साल असार १२ गते बिहीबार
धरानमा एक युवालाई भयो रेबिज
निवर्तमान उपकुलपतिसहित बीपी प्रतिष्ठानमा हाले १३ जनाले उपकुलपतिमा आवेदन
विराटनगरको सेन्ट जोसेफ स्कुलमा होटल म्यानेजमेन्टको गुणस्तरीय शिक्षा
विराटनगरको बजेट चार अर्ब ४० करोड
बजेट ल्याउनमा धरान असफल
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved