ब्लाष्टखबर । उदयपुरकाे त्रियुगा नगरपालिका १३ असारीमा चट्याङले लागेर एक काे मृत्यु भएकाे छ । आज बिहान खेतमा काम गरिरहेका बेलामा बर्षासँगै आएको चट्याङले लागेर घाइते भएका चाैधरीकाे उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्यस्तै, सप्तरी जिल्लाका विभिन्न ठाउँमा चट्याङ लागेर ४ जनाकाे मृत्यु भएकाे छ ।