Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • बीपीमा धरानका १ संक्रमितलाई प्लाज्मा थेरापी दिइयाे

बीपीमा धरानका १ संक्रमितलाई प्लाज्मा थेरापी दिइयाे

alt
  • भदौ २, २०७७
  • ब्लाष्ट खबर
ब्लाष्टखबर । धरानमा स्थित विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा काठमाण्डाैपछि पहिलाेपटक धरान एक काेराेना संक्रमिततलाई प्लाज्मा थेरापीबाट उपचार गरिदै छ ।
 
आइसीयुम उपचाररत ६८ वर्षीय पुरूषलाई साेमबार राती प्लाज्मा दिइएकाे प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकाेटाले बताएका छन् ।
 
उनले स्वास्थ अवस्था जटिल भएका ती पुरूषलाई रेडक्रसकाे समन्यनमा संक्रमण निकाे भएका भए व्यक्तिले रगत दिएपछि करिब १ घण्टा लगाएर प्लाज्मा दिइएको बताएका छन् । सापकाेटाले याे पद्दती नयाँ नभइ परानाे भएकाे र अन्य ठाउँहरूमा यस पद्दतीबाट गरिएकाे उपचारमा सकारात्मक रिजल्ट देखीदै गएकाेले याे विधि अपनाइएकाे  बताएका छन् ।
 
उनले भने ' अलिकती क्रटिकल केसहरू जाे हुनुहुन्छ वहाहरूलाई क्लिनिकल्ली डिसाइट गरेर दिने भन्ने कुरा हाे । यसले कतिकाे काम गर्छ त्याे पनि हेर्नै बाँकी छ । कुनै कुनै केसमा राम्राे काम गरेकाे छ, कुनैमा त्यती काम गरेकाे देखीदैन आशा  छ राम्राै हाला भन्ने ।' 
 
संक्रमणबाट निको भइसकेका संक्रमितको रगत लिएर सेल र कोषिका अलग गरेपछि बाँकी रहेको तरल पदार्थ प्लाज्मा भनिन्छ । उक्त प्लाज्मामा भाइरस बिरूद्ध शरिरले उत्पादन गर्ने क्षमता हुने गर्दछ ।
रगत समुह मिल्ने राेग प्रति राेधात्मक क्षमता उत्पादन गर्न नसकिरहेका विरामीहरूलाई प्लाजमा दिदाँ उक्त व्यक्ति भाइरस विरूद्ध लड्न निकाे भएका व्यक्तिकाे प्रतिराेधात्मक क्षमताले काम गर्ने सापकाेटाले बताएका छन् । 
 
उनले भने ' याे विधि नैलाे हैन अरू राेगका विरामीलाई पनि दिने गरिन्छ । काेराेना भाइरकाे केसमा औषधी नबनिरहेका अवस्थामा संक्रमणबाट निकाे भएर फर्केकालाई एक प्रकारले औषधि मान्न सकिन्छ । तर समाजले काेराेना संक्रमित हेर्ने दृष्टिकोण फरक देखियाे । जमाजले केाना संक्रमितलाई संरक्षण  र हाैसला दिन आ वश्क छ । संक्रमितलाई घृणा गरेर संक्रमण बाट बच्नन सकिने हैन । संक्रमण भएमा औषधिकाेरूपमा चाहि वहाँहरूकाे सहयाेग लिन सकिन्छ । '
सम्बन्धित समाचार
सर्पको डसाइबाट बालकको मृत्यु

धरान । सुनसरीको कोशी गाउँपालिका–८ स्थित ननकु टोलमा १२ वर्षीय नविजन खातुनको ...

मेलिनाले नचाइन् धरानेलाई

धरान । युवापुस्तामाझ लोकप्रिय बनेकी गायिका मेलिना राईले धरानेहरूलाई नचाएकी ...

गणित विषयक कार्यशाला

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगर म ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सर्पको डसाइबाट बालकको मृत्यु
मेलिनाले नचाइन् धरानेलाई
गणित विषयक कार्यशाला
शेयर बजारको प्रभाव विषयमा कार्यक्रम
युद्धको भूमरीबाट आफ्ना नागरिकको तत्काल उद्धार गरियोस्
आजको राशिफलः २०८२ साल असार ९ गते सोमबार
भित्रियो मनसुनः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
पेस्तोलसहित एक भारतीय पक्राउ
सडक निर्माण विवादः सर्लाहीमा गोली चल्योे
आजको राशिफलः २०८२ साल असार ८ गते आइतबार
आजको राशिफलः २०८२ साल असार ७ गते शनिबार
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
कवि माङ्लाककाे 'लिम्बुनी गाउँ' बारे नाम्जेमा परिचर्चा
कटहरीको बजेट ५८ करोड ९१ लाख
फलोअपः मन्टुविरुद्ध सामूहिक उजुरी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved