ब्लाष्टखबर । कर्णाली प्रदेशका चार संसाद निलम्बनमा परेका छन् । संसद पद निलम्बनमा परेका संसदहरूमा  प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही रहेका छन्

नेकपा एमालेकाे संसदिय दलकाे बैठकले पार्टीकाे साधारण सदस्य समेत दारेजी गर्ने निर्णय गरी उनिहरूलाई कारवाहीकाे लागी सिफारिस गरेकाे छ ।

उनिहरूले एमालेले प्रदेश सरकारकाे समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही संसदमा फ्लोर क्रस गर्दै सरकारलाई विश्वासको मत दिएका थिए ।

त्यस्तै, एमाले कि समानुपातिक सांसद देवी वलीले पनि विश्वासकाे पार्टीकाे ह्विप बिपरीत शाहिलाई विश्वासकाेमत दिएकी थिइन् । पछि वहुमत पुगेपछि आफ्नाे मत सच्याएकी उनलाइ चौबिस घन्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिने पार्टीको निर्णय छ ।