विजयपुर (ब्लाष्ट) धरान उपमहानगरपालिका-१५ की एक महिला हिजो मङ्गलबारदेखि वेपत्ता भएको भन्दै प्रहरीमा निवेदन परेको छ ।
धरान-१५को पर्वत टोलकी प्रियङ्का फुरुम्बो लिम्बू ल्वागुन हराएको भन्दै प्रहरीमा खोजिका लागि निवेदन परेको हो । परिवारका अनुसार मंगलबार घरबाट कसैलाई जानकारी नदिई हिडेकी थिईन् ।
५ फिट ५ इञ्च उचाईकी उनलाई भेटेमा नजिक प्रहरीमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।