राजनीतिसबै
धरानले किन मिचिरहेको छ ऐनकानून ?

धरान । धरान उपमहानगरपालिका–५ को बस्ती जोगाउन ‘च्यानलिङ गर्ने नाउँ’ मा सेउती खोलामा दुईवटा जेसिबी प्रयोग गरिएको पाइएको छ । असारदेखि भदौको मसान्तसम्म तीन महिना खोला क्षेत्रमा कुनै पनि किसिमको मेसिनलगायत प्रयोग गर्न वन ऐनले रोकेको छ ।“तीन महिना चाहिँ खो ...

मन्त्रीको क्यूआर आतङ्कः पर्यटन मन्त्री मण्डलको राजीनामा माग

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलमाथि ‘क्यूआर कोड आतङ्क’ मच्चाएर सरकारी कर्मचारीसँग अवैध रकम असुली गरेको गम्भीर आरोप लागेपछि उनको राजीनामा माग गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले मन्त्रीमाथि ...

झापामा रवि लामिछानेको समर्थनमा २९ हजार हस्ताक्षर सङ्कलन

भद्रपुर । पार्टी सभापति लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध देशव्यापी हस्ताक्षर अभियान थालेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध देशव्यापी हस्ताक्षर अभियान थालेको रास्वपाले झापामा ...

अपराधसबै
प्रतिबन्धित औषधिसहित दुई पक्राउ

धरान । सुनसरी धरान उपमहानगरपालिका–१७ साकेला थान क्षेत्रमा प्रतिबन्धित औषधि कारोबार भइरहेको सूचनाको आधारमा दुईजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका–१० का २४ वर्षीय अङ्कित राई र धरान–६ का २१ वर्षीय ...

पर्यटनसबै
कोशी प्रदेशका प्रमुख धाम

कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटनको अपार सम्भावना बोकेको क्षेत्र हो । विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो भूभाग केचनाकवलसम्म फैलिएको यस प्रदेशमा हिमाल, पहाड र तराईको सुन्दर समायोजनसँगसँगै धार्मिक पर्यटनको पनि उत्तिकै सम्भा ...

आन्तरिक पर्यटकले भरिन थाल्यो भेडेटार

धरान । पछिल्लो समय तराईका जिल्लामा ह्वात्तै गर्मी बढ्दा पूर्वको पर्यटकीय ग्राम भेडेटारमा भीड बढ्यो । गर्मी चर्किएसँगै पूर्वी पहाडको शीतल गन्तव्य भेडेटार फेरि आन्तरिक पर्यटकको रोजाइमा प¥यो । विशेष ...

अर्थसबै
सुनसरी उवासङ्घमा दोब्बरभन्दा बढी मतले गोपाल श्रेष्ठ विजयी

धरान । सुनसरी उद्योग वाणिज्य सङ्घको सोमबार सम्पन्न चुनावको मतपरिणामअनुसार अध्यक्षका प्रत्यासी गोपाल श्रेष्ठले कुल मतको करिब ६९ प्रतिशत मत प्राप्त गर्दै विजयी भएका छन् । निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माका अनुसार सोमबारको चुनावमा दुई हजार तीन स ...

प्रतिबन्धित भारतीय माछा नेपाली बजारमा: ३ सय मत्स्यपालक कृषकहरू सङ्कटमा

इटहरी । नेपाल र भारतमा उत्पादन र बिक्रीमा नै प्रतिबन्धित माछा प्रहरीको सेटिङमा भारतबाट नेपाल भित्रिने गरेको नेपाल माछापालन किसान सङ्घले जनाएको छ । दुवै देशका सरकारले बिक्री वितरणमा प्रतिबन्ध लगाएको अफ्रिकन मागुर प्रजातिलगायतका माछा सीमामा बस्ने ...

बेरुजुमा इटहरीले तोड्यो रेकर्ड

इटहरी । देशभरका एघारवटा उपमहानगरपालिकामध्ये सुनसरीको इटहरी उपमहानगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको प्रतिवेदन महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको छ । महालेखाको ६२ औँ प्रतिवेदनमा इटहरी सबैभन्दा बढी एक अर्ब २६ करोड रुपैयाँ बेरुजु देखि ...

स्वास्थ्यसबै
कोशी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णयविरुद्ध कर्मचारी आन्दोलित

विराटनगर । स्वास्थ्य बिमा बोर्डले विराटनगरको कोशी अस्पताललाई ‘प्रथम सेवा विन्दु’ बाट हटाउने निर्णय गरेसँगै कोशी अस्पतालका कर्मचारीहरू आन्दोलित बनेका छन् । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताललाई सेवा सूचीबाट हटाइएको निर्णयप्रति आपत्ति जनाउ ...

कोशी अस्पतालको वार्षिक २० करोड आम्दानी गुम्दै

विराटनगर । स्वास्थ्य बिमा बोर्डले साउन १ गतेदेखि विराटनगरको कोशी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय गरेको छ । बोर्डको यो निर्णयले कोशी अस्पताललाई रिफरल सेन्टरमा मात्र सीमित गराउँदा अस्पतालक ...

शिक्षासबै
म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन विमोचन

धरान/काठमाडौँको कान्तिपुर सिटी कलेज (केसीसी) मा बीबीए सङ्कायमा अध्ययरत विद्यार्थीहरूले तयार पारेको ‘म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन’ शनिबार विमोचन गरिएको छ । म्यागेजिनको यो १० औँ संस्करण हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घ ...

खेलकुदसबै
मेजर श्रवणकुमारको स्मृतिमा बास्केटबल

धरान । सुनसरीको धरानमा अन्तर स्कुल मेजर श्रवणकुमार लिम्बू मेमोरियल डिपो बास्केटबल रनिङ कपको चौथो संस्करण आउँदो साउन १५ गतेदेखि हुने भएको छ । आयोजक डिपो स्कुलले आज (सोमबार) पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा प्रद ...

महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज क्लबलाई

धरान । धरान–१६ स्थित रङ्गशालामा भएको प्रथम मदन भण्डारी स्मृति महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा धरान लेडिज फुटबल क्लबले फेयर फुटबल क्लबलाई २–० को अन्तरले हराउँदै उपाधि जितेको छ ।  धरान ल ...

समाजसबै
चट्याङ पीडितलाई आमचोक समाजको सहयोग

धरान । भोजपुरको आमचोकमा चट्याङ लागेर गम्भीर घाइते भएका परिवारजनलाई आमचोक सरोकार समाज सुनसरीले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।आमचोक–३ निवासी ४० वर्षीय भरत राई, श्रीमती देविका र छोरी सुरक्षा तीनै जना चट्याङ लागेर गम्भीर घाइते बनेका थिए । उनीहरूको धरा ...

एसियन हाइवे क्षेत्रका घरधनीले आफै घर भत्काउन थाले

इटहरी । निर्माणाधीन एसियन हाइवेअन्तर्गत इटहरी सडक–खण्डको ६ नम्बर वडामा घरधनीकै सक्रियतामा ४९ वटा घरहरू भत्काइएको छ । वडाध्यक्ष दिवस पोख्रेलको समन्वय र घरधनीहरूको सक्रियतामा घरहरू भत्काइएको हो । इटहरी खण्डको काम तत्काललाई रोक्न माग गर्दै स्वार्थ ...

अस्थायी प्रहरी भवन उद्घाटन

उदयपुर । उदयपुरको बेलका नगरपालिका ७ मा नवनिर्मित अस्थायी प्रहरी चौकीको भवन शनिबार उद्घाटन गरिएको छ । स्थानीयको मागलाई मध्यनजर गर्दै प्रहरी चौकी निर्माण गरिएको जनाइएको छ । भवनको उद्घाटन बेलकाका नगर प्रमुख अशोक कार्की, उपप्रमुख जिरा राइ तथा जिल्ला ...

स्थानीयसबै
इटहरीमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

इटहरी । इटहरी उपमहानगर क्षेत्रमा क्षयरोगबाट वार्षिक ३५ जनाको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ । उपमहानगरको स्वास्थ्य महाशाखाले आयोजना गरेको एक दिने योजना तर्जुमा कार्यशालामा सार्वजिनक भएको तथ्याङ्कले यस्तो जनाएको हो । उपमहानगरले क्षयरोग ...

पूर्व–पश्चिम सडक विस्तारः इटहरी क्षेत्रमा १२४ संरचना भत्किने

इटहरी  । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म निर्माण हुँदै गरेको एसियन हाइवेले इटहरी क्षेत्रको काम अघि बढाएको छ । आन्तरिक विवादका कारण लामो समयदेखि इटहरीमा काम ...

राष्ट्रियसबै
प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौँ।प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरुको विरोधका कारण सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन माग गर्ने प्रतिपक्षी दलहरु ...

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

काठमाडौँ।काठमाडौँ उपत्यकामा सडक विस्तारमा परेका घरजग्गाको मूआब्जा दिने विषयमा छलफल सुरु भएको छ। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सडक विस्तारमा परेर मुआब्जा नपाएकालाई कानूनअनुसार ...

अन्तर्राष्ट्रिय / प्रवाससबै
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श

धरान । आख्यानकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’ माथि हङकङमा विमर्श गरिएको छ । मङ्गलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. पुरण राईले उपन्यास समाजशास्त्रीय दृष्टिकोणबाट अत्यन्त महत्त्वपूर्ण रहेको बताए । “उपन्यासमा राजनीति, संस्कृति पक्ष देखाउन ...

फुटबल खेलाडीलाई भेटे नवनियुक्त महावाणिज्यदूतले

धरान । हङकङका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत डा. बिन्देश्वर लेखकले राष्ट्रिय फुटबल टोलीका सदस्यसँग भेटघाट गरेकाछन्। बुधबार काउलुन इष्टमा भएको भेटका क्रममा महावाणिज्य दूत डा. लेखकले हङकङसँगको मैत् ...

बिचारसबै
यी हुन् सुनसरीका ओझेलमा रहेका पर्यटकीय क्षेत्र

विषय प्रवेश साविकको भरौल गाउँ विकास समिति (गाविस) क्षेत्रमा पर्ने चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरीको नदीको नामबाट जिल्लाको नाम राखिएको हो । २०१८ सालअघिसम्म सुनसरीलाई मोरङकै नामले पुकारिन्थ्यो । २०१८ सालपछि मात्रै छुट्टै जिल्लाको रूपमा यसले अ ...

लाहुरेले धानेको सार्वभौमता

मिलन नाल्बो “गोठालो जेठा” द्वारा लिखित पुस्तक “सम्झनाको सनदुक” संस्मरण हो । पुस्तकमा रिकुटे प्रेम, जन्म, बसाइँ, छोरीको लास बोकेर आमा, झोडाको नयाँ सृजना, स्कुल टु विजय साउण्ड सर्भिस, साइकल, सिला धान, ब ...

मनोरञ्जनसबै
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन

धरान / गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट२०२५’ सीजन ५ को सहभागीहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्।बालबालिकाहरुको प्रतिभा अडिशन मार्फत पहिचान गरि, उचित तालिम प्रदान गरि तालिमको माध्यमबाट अझै प्रतिभा निखार्ने क्षमता अभिव ...

एसईई आइडलमा खिना, रोहन र मिसु विजेता

धरान । फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार सम्पन्न ‘एसईई आइडल’ को पाँचौँ संस्करणको फाइनलमा सिङ्गिङ, डान्सिङ र वक्तृत्वकलामा क्रमशः खिना राना मगर, रोहन दर्नाल र मिसु प्रधान च्याम्पिनय बने ...

संस्कृतिसबै
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना

धरान । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले २०७५ साल चैत २३ गते दोस्रो पिण्डेश्वर अर्धमहाकुम्भको उद्घाटन गर्दै भनेका थिए, “धरानको बूढासुब्बा, दन्तकाली, पिण्डेश्वरसँगै रामधुनी, वराहक्षेत्र र चतराधामलाई एकीकृत गरेर धार्मिक सर्किटको रूपमा विक ...

कर्माचार्यः मौलिक नेपाली तन्त्र साधनाका सिद्ध जाति

राजेन्द्र रिमाल नेपाल तन्त्रमा आधारित देश हो । नेपालमा पाइने लगभग सबै रैथाने जातिको पर्व, परम्परा, रीतिरिवाज लगायत दैनन्दिन क्रियाकलापहरू नै तन्त्रमा आधारित छ । हामीले सम्बत्को रूपमा विक्रम सम्बत्लाई ...

प्रविधिसबै
टिकटकको नयाँ फिचर्स सेवा सुरु

धरान/भिडियो स्टिूमिङको सामाजिक प्लेटफर्म टिकटकले ‘फ्यामिली पेयरिङ’ नामक नयाँ फिचर्स सेवा सुरु गरेको छ । यो फिचर्सले किशोरकिशोरीको सुरक्षामा ध्यान दिने कम्पनीले जनाएको छ । अभिभावकले आफ्ना छोराछोरीको टिकटक खाता आफ्नो खातासँग जोडेर डिजिटल गतिविधि न ...

आजको राशिफलः २०८१ साल चैत १३ गते बुधबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल चैत १३ गते बुधबार, २६ मार्च २०२५,कालयुक्तनाम संवत्सर। चैत्र कृष्णपक्षको द्वादशी तिथि भोलि ०१ः५८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र धनिष्ठा भोलि ०२ ...

साहित्यसबै
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श

धरान । आख्यानकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’ माथि हङकङमा विमर्श गरिएको छ । मङ्गलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. पुरण राईले उपन्यास समाजशास्त्रीय दृष्टिकोणबाट अत्यन्त महत्त्वपूर्ण रहेको बताए । “उपन्यासमा राजनीति, संस्कृति पक्ष देखाउन ...

प्याउलीले पायो आख्यान पुरस्कार

धरान/काठमाडौँको साहित्यपोस्ट डटकमले नवप्रवेशी कवि, लेखकलाई लक्षित गर्दै आएको तीनवटा पुरस्कार प्रदान गरेको छ । साहित्यपोस्ट आख्यान पुरस्कार यसपटक बालिका वान्तवाको उपन्यास ‘प्याउलीले पाएको छ । यस्त ...

विशेषसबै
फुटबलर बन्ने सपना त्यागेर गायक बनेका पूर्ण राई

सन्देश तिम्सिना धरान । बाल्यकालमा फुटबलर बन्ने सपना देखेका उनी, जीवनको मोडले सङ्गीततर्फ डोर्यायो । आज उनी मेला, महोत्सव तथा कन्सर्टहरूमा श्रोता–दर्शकमाझ रमाएका छन् । तिम्रो माया ९९ भए मेरो माया सय, नभेटेको भए ठिकै हुन्थ्यो, बलले भए बलै पो लाउँथे’ जस् ...

मट्का फुटाउँदा हात भाँचियो

धनकुटा । धनकुटाको मदनचोकमा आयोजना गरिएको रङहरूको पर्व होली मनाउने क्रममा एक जनाको हात भाँचिएको छ । बिहीबार धनकुटाको मदनचोकमा द सेभेन युथ क्लब धनकुटा–७ र हाम्रो बहुमुखी पाठशाला धनकुटाले आयोजना गरे ...

अन्तरवार्तासबै
‘बूढासुब्बालाई आफ्नै खुट्टामा उभ्याउन खोज्दैछौँ’

कथंकदाचित कोभिड–१९ को महामारी नहुन्थ्यो भने बूढासुब्बा गोल्डकप २७ औँ वर्षमा प्रवेश गरेको हुन्थ्यो । तर दुई वर्षको कोरोना महामारीका कारण बूढासुब्बा गोल्डकपको लयलाई रोकिदियो । दुई वर्ष पछाडि धकेलिएकै कारणले बूढासुब्बा यस वर्ष मात्रै रजत वर्षमा ...

‘कविहरु क्रिएटर हौँ’

नेपाली साहित्यजगत्मा लोकप्रिय कवि एवम् गीतकारसमेत रहेका श्रवण मुकारुङको बिसे नगर्चीको बयान कविता निकै चर्चित छ । भोजपुरमा जन्मिएका कवि विभिन्न पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठ ...

भिडीयोसबै
शिक्षण सिकाइको गुणात्मक अभिवृद्धिमा सियोन स्कुल: खड्गबहादुर थापा मगर, प्राचार्य

धरानको बदलिँदो समाज, परिवर्तन र आधुनिकतालाई मध्यनजर गर्दै धरानस्थित सियोन स्कुलले सिक्ने, सिकाउने र जीवनोपयोगी शिक्षा पद्धतिलाई आत्मसात् गरिरहेको छ । चालु शैक्षिक सत्रमा सियोन स्कुलका शिक्षण सिकाइका र प्रगति अनि विद्यालयले किताबी ज्ञानबाहेक व्यवहारिक ...

चतरास्थित हनुमान मन्दिरमासमेत श्रीरामको नुतन विग्रहको अभिषेक, भक्तजनद्वारा अनुष्ठान, महाआरती र स्तुति

भारत अयोध्यामा श्री भगवान रामको बालस्वरुप नुतन विग्रहको मन्दिर प्राणप्रतिष्ठाको अवसरमा जगदगुरु रामानन्दाचार्य सेवा पीठ चतराधामलेसमेत भगवान रामललाको श्री विग्रहको ऐतिहासिक अभिषेक अनुष्ठान, महाआरती र स् ...

सम्पादकीयसबै
सुनसरी उवासङ्घको नयाँ समितिप्रतिको अपेक्षा र जिम्मेवारी

सुनसरी उद्योग वाणिज्य सङ्घको असार ३० गते निर्वाचन सम्पन्न भएको छ । सम्पन्न निर्वाचनले संस्थामा नयाँ नेतृत्वको आगमनसँगै नयाँ आशा र अपेक्षा जन्माएको छ । अध्यक्षमा निर्वाचित गोपाल श्रेष्ठलाई व्यवसायीहरुले रोजेका छन् । प्रष्ट रुपमा जनमतले देखाएको सन्देश ...

धरानको स्वास्थ्य अधिकारमा हस्तक्षेप नहोस्

स्वास्थ्य बिमा बोर्डले यही साउन १ गतेदेखि लागू गर्ने गरी ल्याएको नयाँ निर्णयअनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘प्रथम सेवा विन्दु’ बाट हटाएर ‘रेफरल सेन्टर’ मात्र बनाउने व्यव ...

राशिफलसबै
आजको राशिफलः २०८२ साल साउन १ गते बिहीबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन १ गते बिहीबार, १७ जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण कृष्णपक्षको सप्तमी तिथि १८ः०३ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र रेवती ०३ः२२ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ...

आजको राशिफलः २०८२ साल असार ३२ गते बुधबार

श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८२ साल असार ३२ गते बुधबार, १६ जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण कृष्णपक्षको षष्ठी तिथि २०ः१५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र  पूर्वभाद्र ०६ः ...

फाेटाे फिचरसबै
बूढासुब्बा मन्दिरको फेरिँदो रूप

बूढासुब्बा मन्दिर कुनै समय बूढा बाजेको मन्दिरको रूपमा चिनिएको भए पनि आधुनिकतासँगै बूढासुब्बाको नामले चिनिन्छ । वि.सं. २०५८ पछि मन्दिरको बनावटमा पनि परिवर्तन हुँदै गएको छ । २०५८ अगिको तस्बिर (बायाँ) (तस्बिर स्रोतः सुनसरी परिचय पुस्तक), हालको तस्बिर (द ...

चासोकमा धान नाच (फोटो कथा)

सुनसरीको धरान उपमहानगरपालिका १५ स्थित चुम्लुङहिम परिसरमा जारी थाक्थुङ (लिम्बू) जातिको चासोक तङ्नाममा धान नाचसहित याक्थुङ आभूषणसहित जातीय पहिरनमा सजिएका महिलाहरू । तस्बिरहरूः भोजराज श्रेष्ठ ...

ब्लग/रिभ्युसबै
सहिद खोजिरहेछन् जसकुमार

सामाजिक क्षेत्रमा लामो समय बिताएका जसकुमार राईका एकभन्दा धेरै परिचयहरू छन् । जस्तोः उनी कुनै समय कवि, कुशल उद्घोषक, रङ्गकर्मी, नृत्यकर्मीका रूपमा चिनिन्थे, जस बेखर्चीका नाममा । त्यसपछिको उनको परिचय थियो, रेडियोकर्मी । सप्तकोशी एफएममा निक्कै समय ...

एमालेको सङ्कल्प यात्रा र मध्य पहाडको अपेक्षा

मध्य पहाडमा रित्तिंदै गएका बस्ती रुँघेर बसेकाहरुलाई एउटै चिन्ता छ, हामीले पनि गाउँ छोड्नु पर्ने हो कि भन्ने । गाउँमा खेती हुन छाडेपछि घुर्यानमै झाडी बढेको छ । बारी बाँझिएका छन् । अघिल्लो दशकसम्म घन्चम ...

निर्वाचन खबरसबै
सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ। इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो। एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङ ...

इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो

इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ , ३ र ४को  मतगणना सकिएको छ। मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार सुहाङ नेम्वाङले दुईहजार पाँच सय ४२ मत प्राप्त गर् ...

भिडियो समाचार