राजनीति
Showing ५७१-५८० of ५,१५२ items.
पैसा खाएर न्यायाधीशले स्टेअर्डर दिएः मन्त्री राजभण्डारी

कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले न्यायाधीशले पैसा खाएर स्टेअर्डर दिएको विवादित अभिव्यक्ति दिएका छन ...

एमालेका नगर अध्यक्ष कारबाहीमा

भद्रपुर । झापामा एमालेका दुईजना कार्यकर्ता कारबाहीमा परेका छन् । कारबाहीमा पर्ने एमालेका जिल्ला सदस्य र नगर वडाध्यक्ष छन् ।&n ...

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा–प्रतिष्ठा ...

रास्वपाको संयुक्त बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ ।  पार्टीको स्थापना दिवस ...

देशभरका पहिचानवादी एकजुट हुने बेला आएको छ –रेशमलाल चौधरी

बिर्तामोड । नागरिक उन्मुक्ति पार्टी (एकिकृत) का संरक्षक रेशमलाल चौधरीले देशभरका पहिचानवादी एकजुट हुने बेला आएको बताएका छन् । ...

समाजवाद स्थापना गर्ने लक्ष्यसहित समाजवादी मोर्चा घोषणा

संविधान प्रदत्त समाजवाद स्थापना गर्ने लक्ष्यका साथ विभिन्न चार राजनीतिक दलले आज समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन् ।&nbs ...

पहिचानवादी र कोशी प्रदेश सरकारबीच निष्कर्षविहीन वार्ताः अर्को वार्ता गर्ने सहमति

कोशी नामकरणको विरुद्धमा आन्दोलनरत पक्षसँग प्रदेश सरकारको पहिलो औपचारिक वार्ता बिना निष्कर्ष टुंगिएको छ । पहिचानवादी र को ...

दलाल नोकरशाही पुँजीवाद र आर्थिक नीति निर्माण

आ.व. २०८०/०८१ को प्रस्तावित आर्थिक नीतिमाथि संसद्मा छलफल भइरहेको छ । विगतमा झैं यसपटक पनि प्रस्तावित बजेट कार्यान्वयनमा तीनवट ...

कोशी प्रदेश सरकारले ल्याएको अध्यादेशमा के छ ?

कोशी प्रदेश सरकारलाई आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउने बाटो खुलेको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले दुई अध्याद ...

सांसद पन्तको प्रश्न: धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ?

नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गरेका छन् ।  प्रतिनिधिसभाको ...