समाज
Showing ६,३८१-६,३९० of १५,९४३ items.
तेजाब नियमन गर्ने अध्यादेश पेश

धरान । मङ्गलबारदेखि सुरु भएको प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) को विरोधका बीच ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन अध्याद ...

फोनिज मोरङ अध्यक्षमा पुनः दिनेश सुब्बा सर्वसम्मत, तीन जना पूर्व अध्यक्ष सम्मानित

पथरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ९फोनिज० मोरङको पाँचौँ जिल्ला अधिवेशनले पुन दिनेश सुब्बा मिभकलाई सर्वसम्मत अध्यक्ष च ...

सङ्खुवासभा एक वर्षमा २१ बालिका र ८ महिला बलात्कृत

सङ्खुवासभा । जिल्लामा बलात्कार घटनामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र९इन्सेक० सङ्खुवा ...

बैङ्कद्वारा बाल कल्याण गृहलाई खाट र ज्याकेट हस्तान्तरण

सङ्खुवासभा । सेन्चुरी कमर्सियल बैंक लि। शाखा कार्यालय खाँदबारीले माट्स नेपाल सङ्खुवासभाद्वारा सञ्चालित बाल कल्याण गृहका बाल ब ...

क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा विपिन

विजयपुर । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा कलाकार विपिन कार्की नियुक्त भएका छन् ।सोमबार कम्पनीका ...

बलात्कार आरोपी गाउँपालिका अध्यक्ष यादवले पाए सफाइ

सुनसरी । बलात्कार आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले सफाइ पाएका छन् ।धरा ...

धनकुटामा बलात्कार र घरेलु हिँसाका घटनामा दोब्बरले बृद्धि

धनकुटा । धनकुटामा मानव अधिकार उल्लंघनका घटना वृद्धि हुदै गएको पाइएको छ ।  गत बर्षको तुलनामा यो बर्ष करीब दोब्बरको संख्या ...

खोटाङबाट वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दै

खोटाङ । खोटाङमा वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको संख्या दिनानुदिन बढ्दै गएको छ ।वैदेशिक रोजगारीमा विभिन्न देश जा ...

पत्रकार किसन राईको मृत्युबारे अनुसन्धान गर्न माग गर्दै परिवारले दियो निवेदन

धरान । नेपाल घुमघामका क्रममा खोटाङमा मृत्यु भएका हङ्कङवासी पत्रकार किसन राईको मृत्युको घटनाका विषयमा गम्भीर अनुसन्धान गर्न मा ...

आदिवासी जनजाति क्रियाशिल पत्रकार पुरस्कार सर्मिलालाई

धनकुटा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाले वितरण गर्दै आएको आदिवासी जनजाति क्रियाशिल पत्रकारिता पुरस्कार यो ...