अाज बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन प्रतितोला चार सय रुपैयाँले बढेको छ भने चाँदी पाँच रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महसांघका अनुसार सुन आज ५४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ५४ हजार एक सय रुपैयाँ थियो । त्यस्तै आज चाँदी ७२० प्रतितोला कारोबार भइरहेको छ ।