Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • बाल श्रम तथा लागु औषध  विरूद्व  जनचेतना मुलक कार्यक्रम सम्पन्न

बाल श्रम तथा लागु औषध  विरूद्व  जनचेतना मुलक कार्यक्रम सम्पन्न

alt
  • पुस १८, २०७५
  • ब्लाष्ट खबर
 
jebracross
 
धरान/ धरान-६ पानवारीमा अवस्थित शिक्षा सन्देश बाेर्डिङ् स्कुलकाे  आयाेजना  बाल श्रम तथा लागु औषध  विरूद्व  जनचेतना मुलक कार्यक्रम सम्पन्न भएकाे छ । 
 
स्कुलले बालबालिका माथि हुने गरेकाे श्रम श्राेषण न्युनिकरण र युवाहरूमा बढ्दै गरेकाे लागु औषध माेह कम गर्नका लागी  सचेतामुलक काम गरेकाे स्कुलका शिक्षक रिकेश विश्वकर्माले बताए। 
 
सचेतनाका लागी स्कुलले दुर्व्यसनलाई प्रचार गर्ने पाेस्टर पम्प्लेस्हरू नराख्न र बालबालिकालाई सहज तरिकाले जाड रक्सी चुराेट जस्ता पदार्थ बिक्री वितरण नगर्न अनुराेध गरेका थिए ।
 
साेहि वडाअध्यक्षकाे प्रमुख  आथित्यमा सम्पन्न भएकाे कार्यक्रममा प्रहरी नायब निरीक्षक देबेन्द्र फुयाल,प्रिन्सिपल ऋषिराज आचार्यलयागतकाे उपश्थिती रहेकाे थियाे । 
 
साथै दुर्घटना न्युकरण हाेस भन्ने हेतुले स्कुल अगाडी र ५० मिटर पर दुई स्थानमा स्कुलले जेब्रा क्रस समेत बनाएकाे शिक्षक बिश्वकर्माले बताए । विधार्थीहरूलाई समाजिक कार्यमा हाैसाउन स्कुलले यस्ता कार्यक्रमकाे आयाेजना गर्न सके धेरै बालबालिकाहरू सामाजिक कार्यमा प्रेरित हुने थिए।    
सम्बन्धित समाचार
डोर हाजिरीको ‘कैफियत’ को यथार्थ

धरान । सामाजिक सञ्जाल फेसबुकमा केही समययता धरान उपमहानगरपालिकाको ‘डोर हाजिर ...

डोर हाजिरी विवादः यसरी मिचिएको थियो ऐन

धरान । धरान उपमहानगरपालिका परिसरमा सोमबार र मङ्गलबार प्रमुख हर्कराज राई (सा ...

गाँजा ओसार्ने चालक पक्राउ

धरान । कारमा गाँजा कारोबार गरेको अभियोगमा सुनसरी प्रहरीले एकजना फरार चालकला ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
डोर हाजिरीको ‘कैफियत’ को यथार्थ
डोर हाजिरी विवादः यसरी मिचिएको थियो ऐन
गाँजा ओसार्ने चालक पक्राउ
धरानमा महिला हिंसासम्बन्धी कार्यक्रम
स्थानीय जनप्रतिनिधि जवाफदेही बन्नु पर्दछ
आजको राशिफलः २०८२ साल असार ६ गते शुक्रबार
स्थानीय तहका करार कर्मचारीप्रति महालेखाको वर्षैपिच्छे प्रश्नचिन्ह
आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
इटहरीमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु
पियुले लिएको इन्जिनियरिङको परीक्षामा आर्थिक चलखेलको आशङ्का
नगर प्रमुखको नियतमाथि प्रश्न
बीपीलाई अझै बुझाएनन् करोडौँ बक्यौता
अदालतको आदेशपछि तामाङ पुनः बहाल
नियमविपरीतको भुक्तानी विवादले नगर तनावग्रस्त
बन्धक बनाइएका १२ बालबालिकाको उद्धार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved