समाचार
Showing ४,९८१-४,९९० of २५,१८५ items.
बससँग ठोकिँदै सप्तकोसी नदिमा खस्यो ट्रक

सुनसरी । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रक सुनसरीतर्फ पर्ने कोशी ब्यारेजको ९ र १० ढोकाबाट ट्रक सप्तकोसी नदिमा खसेको छ । ७: ...

मोरङ कारागारमा बन्दीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा एक जना बन्दीको मृत्यु भएको छ ।पुर्पक्षका लागि थुनामा रहेका मोरङको पथरीशनिश्चरे नगरपालिका–३ घ ...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलः बङ्गलादेशसँग नेपालको बराबरी

धरान । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र बङ्गलादेशको टोलीले बराबरी खेलेका छन् । बङ्गलादेशको ढाकास्थित मोहम्मद ...

शिक्षकले राम्ररी नपढाएको विद्यार्थीको गुनासो

मोरङ । विराटनगर महानगरपालिका–६ सरोचियास्थित शिक्षा सदन माविका शिक्षकहरूले राम्ररी नपढाएको विद्यार्थीले गुनासो गरेका छन् ।बिही ...

दासढुंगामा बस दुर्घटना, १९ जना घाइते

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ मा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।आज बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर् ...

कुन प्रदेशमा भइरहेको छ मनसुनी वर्षा ?

हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यून चापीय रेखा पश्चिमतिर सददर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन ...

पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन् । विस्थापित ९७ परिवार त्र ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसू ...

स्यालले टोकेर ९ जना घाइते

धनकुटा । स्यालले टोकेर धनकुटा बजारक्षेत्रका ९ जना घाइते भएका छन् । उनीहरूलाई मङ्गलबार दिउँसो स्यालले आक्रमण गरेको हो ।धनकुटा ...

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

आज बिहानैदेखि कोशी प्रदेशका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेको छ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।जसको प्रभावले कोश ...