Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • अमेरिका–क्युबा वार्ता कठिन मोडमा

अमेरिका–क्युबा वार्ता कठिन मोडमा

alt
  • साउन १८, २०७३
  • ब्लाष्ट खबर

हवाना / क्युबा र अमेरिकाबीच पहिले एक आपसलाई दाबी गरेको खरबौँ डलरको क्षतिपूर्ति मुद्दा सल्टाउन कठिन र पेचिलो भएको एक वरिष्ठ क्युबाली अधिकारीले बताएका छन ।

amerika & quba अमेरिकाले क्युबाउपर आर्थिक प्रतिबन्ध लगाएको अवधिभर राष्ट्रले तीन खर्ब अमेरिकी डलर बराबरको नोक्सान बेहोर्नु परेको भन्दै त्यसको क्षतिपूर्ति दाबी गरेको छ । जवाफमा अमेरिकाले पनि क्युबामा रहेको आफ्नो सम्पत्ति पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको पालाभरी राष्ट्रियकरण गरेको भन्दै यस बापत १० अर्ब अमेरिकी डलरको क्षतिपूर्ति माग दाबी गरेको छ । अमेरिका क्युबा वार्ताका लागि क्युबाली पक्षका टोली नेता उप विदेश मन्त्री अबेलार्दो मोरेनोले “क्युबाले एक पक्षीय समाधानका उपाय स्विकार गर्दैन” भन्नु भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबोमाको पहलमा पुराना तिक्तताको अन्त्य गर्दै गतवर्ष मात्र सौँहार्द्र सम्बन्ध कायम गर्ने सहमति भएको थियो । क्युबासँग पुनस्र्थापना गर्न खोजिएको दौत्य सम्बन्धभित्र वातावरण, इमेल सेवा,सुरक्षा र सीधा हवाई सम्पर्क जस्ता आवश्यक पक्षहरुसमेत समेटिएका थिए । अहिले चलेको जुहारीले अमेरिका क्युबाबीच फेरी गाँसिन लागेको मित्रतानै धरापमा पर्न सक्ने आशङ्का गरिएको छ । रासस/सिन्ह्वा

सम्बन्धित समाचार
धरान नगरमा अर्को फटाइँ: निर्देशिका लत्याई विद्यालय नर्स पदको विज्ञापन

धरान । सुनसरीको धरान उपमहानगरपालिकाबाट यही असार ३० गते फेसबुकमार्फत् एउटा व ...

ठगीमा संलग्न प्रहरीकै मोटरसाइकलमा घुमघाम

सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर ह ...

स्व. तारा सुब्बाको सम्झनामा स्मृति सभा

धरान । धरान उपमहानगरपालिकाका लोकप्रिय पूर्व प्रमुख स्व. तारा सुब्बाको सातौं ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
धरान नगरमा अर्को फटाइँ: निर्देशिका लत्याई विद्यालय नर्स पदको विज्ञापन
ठगीमा संलग्न प्रहरीकै मोटरसाइकलमा घुमघाम
स्व. तारा सुब्बाको सम्झनामा स्मृति सभा
सार्वजनिक सम्पतिमा जनचासो जरुरी
आजको राशिफलः २०८२ साल साउन २ गते शुक्रबार
कोशी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णयविरुद्ध कर्मचारी आन्दोलित
इटहरीका प्रमुखले सवारीमा खर्चिए १२ करोड
प्रतिबन्धित औषधिसहित दुई पक्राउ
साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व
सुनसरी उवासङ्घको नयाँ समितिप्रतिको अपेक्षा र जिम्मेवारी
आजको राशिफलः २०८२ साल साउन १ गते बिहीबार
सुनसरी उवासङ्घमा दोब्बरभन्दा बढी मतले गोपाल श्रेष्ठ विजयी
भारतीय अपराधीबाट नेपालमा अपराध
चट्याङ पीडितलाई आमचोक समाजको सहयोग
धरानको स्वास्थ्य अधिकारमा हस्तक्षेप नहोस्
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved