Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • अमेरिकी विदेशमन्त्री टर्कीमा : टर्कीस समकक्षी र राष्ट्रपतिसँग भेटवार्ता

अमेरिकी विदेशमन्त्री टर्कीमा : टर्कीस समकक्षी र राष्ट्रपतिसँग भेटवार्ता

alt
  • असार २६, २०७४
  • ब्लाष्ट खबर

इस्तानबुल/ अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सन टर्की पुगेकाे समाचार छ । उनले यहाँ आइतबार नै टर्कीस राष्ट्रपतिसँग भेटवार्ता गरेकाे समाचारमा जनाइएको छ ।

त्यसैगरी उनले आफ्ना टर्कीस समकक्षी मेभलुट काभुसोग्लुसँग पनि भेटवार्ता गर्नुभएको टर्कीको इस्तानबुलबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । संयुक्त राज्य अमेरिका र टर्की सिरियाका विषयमा विभाजित छन् । उनीहरु एकले अर्काे राष्ट्रको एजेण्डालाई मान्दैनन् । तर यी दुई देश नेटो संगठनमा भने सदस्य रहेका छन् । अमेरिकी विदेशमन्त्री रेक्सले टर्कीस राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीचको भेटवार्तामा भएका कुरकानीका बारेमा सञ्चारले भने केही दिएका छैनन् । तर पनि उनीहरुबीच सिरियामा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रम, कतारमा विकसित कूटनीतिक तनावका बारेमा कुराकानी भएको टर्कीको सरकारी समाचार समिति, अनादोलुले जनाएको छ । अमेरिकी विदेशमन्त्री टिलरसन र टर्कीस राष्ट्रपतिबीच आइतबार साँझ लामो कुराकानी भएको बताइएको छ । सिरियामा विगत पाँच वर्षभन्दा लामो समयदेखि हिंसात्मक आन्दोलन जारी छ । सो आन्दोलनका कारण यहाँ ठूलो सङ्ख्यामा नागरिक हताहत भएका छन् । तर यसको शान्तिपूर्ण समाधानको मार्ग भने आजका मितिसम्म पनि कतैबाट निस्केको छैन । अमेरिकी विदेशमन्त्रीको यो भ्रमण पनि सिरियाली समस्या समाधानका विषयमा केन्द्रित हुन नसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।

रासस

सम्बन्धित समाचार
नगर प्रमुखको कब्जामा फायल

धरान । धरान उपमहानगरपालिकामा चालु आर्थिक वर्षमा सम्पन्न भएका योजनाको भुक्ता ...

भोजपुरमा चारको बीभत्स हत्या

इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जन ...

गोली चलाई ब्राउनसुगर कारोबारी पक्राउ

विराटनगर । मोरङको रङ्गेली नगरपालिका–८ बाट भारी परिमाणमा ब्राउनसुगर कारोबारी ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
नगर प्रमुखको कब्जामा फायल
भोजपुरमा चारको बीभत्स हत्या
गोली चलाई ब्राउनसुगर कारोबारी पक्राउ
विश्व भूराजनीतिमा नयाँ सार्क सङ्गठनको निर्माण र यसको भविष्य
आजको राशिफलः २०८२ साल असार २३ गते सोमबार
म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन विमोचन
इटहरीमा महँगो घरभाडाले व्यवसायी पलायन
१६२ केजी गाँजासहित भारतीय कार नियन्त्रणमा
आजको राशिफलः २०८२ साल असार २२ गते आइतबार
मोटरसाइकलमा खेदीखेदी खुकुरीले आक्रमण गर्ने तीन पक्राउ
यौन दुर्व्यवहार गर्ने श्रमदाता पक्राउ
‘समयमै जाँच गरे स्तन क्यान्सरबाट बच्न सकिन्छ’
केसलिया खोलाबाट निरन्तर अवैध उत्खनन्
मिटरब्याजी मन्टुलाई जिप्रकामा ल्याउन प्रहरीलाई आदेश
भत्किएको तीनढ्वाङे खहरे पुल कहिले बन्ला ?
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved