चीनको उच्च गतीको रेल सेवा सवैभन्दा तिब्र गतिको रेलमा दर्ता भएको छ । यो ३५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडने छ ।

२०११ मा दुर्घटनाका कारण चीनमा बुलेट रेलको गति ३०० किलोमिटर प्रतिघण्टा काम गरिएको थियो । जुन दुर्घटनामा ४० जाना मारिएका थिए । जतिखेर यसको रफ्तार तीन सय किलोमिटर प्रतिघण्टा कुद्थ्यो ।

यसको रफ्तार वृद्धिभएसँगै बेजिङ र सांघाबीचको यात्रा एक घण्टा बचेको छ । २१ सेप्टेम्बर सम्म चीनका सात बुलेट रेललाई बढेको रफ्तारमा चल्ने अनुमति पाएको छ ।

चीनले करिब १९ हजार ९ सय ६० किलोमिटरसम्म गतिलाई थेग्नसक्ने रेल पटरीको निर्माण गरेको छ ।