आज छापावाला सुन तोलामा ५४ हजार ९ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य भने तोलाको ५४ हजार ६ सय रहेको छ । हिजो र आज सुनको मुल्य कुनै परिवर्तन नभएको महासंघले जनाएको छ ।
आज चाँदी पनि हिजोकै मूल्य ७ सय ३० मा कारोबार भईरहेको छ ।