नेपाली बजारमा आज छापावाला सुनको मुल्य आज ५६ हजार २ सय रहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुनको तोलाको ५५ हजार ९ सय रहेको छ । पुष २१ गते शुक्रबार र आजको सुनको मुल्यमा परिवर्तन भएको छैन् । आज चाँदी भने तोलामा ७५० रुपैयामा कारोबार भईरहेको छ ।