Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • भ्रष्टाचार अाराेपी मलेसियाका पूर्वप्रधानमन्त्री जमानतमा रिहा

भ्रष्टाचार अाराेपी मलेसियाका पूर्वप्रधानमन्त्री जमानतमा रिहा

alt
  • असार २०, २०७५
  • ब्लाष्ट खबर
 

ब्लाष्टखबर/  हिजाे भ्रष्टाचारसम्बन्धी आरोप लागेका पक्राउ परेका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकले अाज जमानत पाएइ रिहा भएका छन् । उनलार्इ हिजाे भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा  भ्रष्टाचार नियन्त्रण आयोगले सोधपुछका लागि पक्राउ गरिएको थियाे । ६४ वर्षीय रजाकलाई सत्तामा रहँदा राज्यकोषको दुरूपयोग गरेको आरोप लागेको र उनी  विरुद्ध अाज सोही अभियोग दर्ता गरिने भएको छ । रजाकले गरेकाे भनिएकाे भ्रष्टाचारको विषयलाई विपक्षी दलहरुले एजेण्डा बनाए पछी, गत मे महिनामा भएको संसदीय निर्वाचनमा उनकाे सत्तारुढ गठबन्धन पराजित हुनुपरेकाे थियो भने यस अघी पनि प्रधानमन्त्री बनीसकेका ९२ वर्षीय महाथिर मोहम्मदको दलले स्पष्ट बहुमत हासिल गरे संगै मोहम्मद  प्रधानमन्त्री भएका हुन।

महाथिरले अर्थव्यवस्था, संस्कृति र मलेशियाको सरकारमा महत्त्वपूर्ण प्रभाव पारेको थियो। उनले पाँच लगातार चुनाव जिते र मलेशियाकाे इतिहासमा अन्य प्रधान मंत्री भन्दा बढी 22 वर्ष लामाे पदभार सम्हालेका थिए । उनकाे कार्यकालमा मलेशियाले छिटो आर्थिक विकासको अनुभव गरेकाे थियाे ।  

निवर्तमान प्रधानमन्त्री रजाकका राजनीतिक गुरु र अभिभावकसमेत रहनु भएका मोहम्मद नेतृत्वको पार्टीले नै रजाकको दललाई पराजित गरिदिएको हो । निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रजाकलाई देश बाहिर जान पनि प्रतिबन्ध लगाइएको थियो । उहाँकी श्रीमती रोस्माह मन्सुर, छोरो रिज अजिज र उहाँका पूर्व सहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ ।

सम्बन्धित समाचार
उर्दी बेवास्ता गर्दै भेटे नेता कार्यकर्ताले भण्डारीलाई

विराटनगर । मङ्गलबार दिउँसो ठीक १ बजे । विराटनगरको पाञ्चालीस्थित नेकपा (एमाल ...

सामान्य विवादमा महिलामाथि हातपात

धरान । सुनसरीको भोक्राहा गाउँपालिका–२ मा सामान्य विवादले उग्र रूप लिँदा एक ...

डिजिटल पत्रकारितामा अनुशासनको आवश्यकता

न्यायपालिकको सर्वोच्च निकाय सर्वोच्च अदालतले हालै दिएको आदेशले प्रेस स्वतन् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
उर्दी बेवास्ता गर्दै भेटे नेता कार्यकर्ताले भण्डारीलाई
सामान्य विवादमा महिलामाथि हातपात
डिजिटल पत्रकारितामा अनुशासनको आवश्यकता
आजको राशिफलः २०८२ साल भदौ ४ गते बुधबार
झापामा महिलाको जलेर मृत्यु
एक वर्षमा २४ हजार फरार अभियुक्त पक्राउ
आयुर्वेद प्रवद्र्धनमा कोशी प्रदेशको अग्रसरता
सर्वोेच्च अदालतको कडा आदेशः सामाजिक सञ्जाल दर्ता अनिवार्य
आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान
जलप्रकोपमा रोकथाम र व्यवस्थापनको खाँचो
आजको राशिफलः २०८२ साल भदौ ३ गते मङ्गलबार
पब्लिक हाईस्कुलको सुधार यात्राः सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारको अभ्यास
कांग्रेस नेता मीन विश्वकर्माले बीपी प्रतिष्ठानको उपकुलपतिमा १५ जनाले आवेदन दिएको दाबी भ्रामक
कमेन्टमा मार्ने धम्की दिने विरुद्ध साइबर अपराधमा मुद्दा
रथ तान्न भारतदेखि बङ्गालसम्मका श्रद्धालु
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
टिकटकको नयाँ फिचर्स सेवा सुरु
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved