Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • पूर्वी नाकामा गौतम बुद्धको मूर्ति बन्ने

पूर्वी नाकामा गौतम बुद्धको मूर्ति बन्ने

alt
  • जेठ २७, २०७६
  • रासस
 
झापा / नेपालको पूर्वी सिमाना काँकडभिट्टाको प्रवेशद्वारमा गौतम बुद्धको मूर्ति स्थापना गरिने भएको छ । मितेरी पुल निर्माणसँगै पुलकै छेउमा झर्नासहित नमस्ते मुद्रामा गौतमबुद्धको मूर्ति निर्माण गरिने भएको हो । मेचीनगर नगरपालिका र प्रदेश नं– १ को सरकारको संयुक्त लगानीमा पूर्वी प्रवेशद्वारमा उक्त मूर्ति स्थापनाका लागि तयारी गरिएको नगर उपप्रमुख मीना उप्रेतीले बताए । पूर्वी नाकाबाट दैनिक सयौं पर्यटक नेपाल भित्रिने भएकाले भगवान् बुद्वको मूर्ति स्थापना गर्न लागिएको उनको भनाइ थियो ।
सम्बन्धित समाचार
क्लासिक टेकको सपोर्ट क्याम्प

धरान । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको सुनसरीस्थित भुटाहा शाखाले ...

चोरी आरोपमा दुई पक्राउ

धरान । झापाको झापा गाउँपालिका–३ स्थित लरेश मुर्मूको घरबाट चाँदीको गहना चोरी ...

खानेपानीमा पहुँच र हाम्रो स्थिति

कुल जनसङ्ख्याको १७ दशमलव ०१ प्रतिशत जनसङ्ख्या रहेको कोशी प्रदेशमा खानेपानीक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
क्लासिक टेकको सपोर्ट क्याम्प
चोरी आरोपमा दुई पक्राउ
खानेपानीमा पहुँच र हाम्रो स्थिति
धरानमा नयाँ बोरिङ सञ्चालनमा आउने
कोशीमा ३४ प्रतिशत जनता मात्रै सुरक्षित खानेपानीको पहुँचमा
भारतीय चिठ्ठा बेच्ने भद्रपुरका यादव पक्राउ
जङ्गली हात्तीले कचनकवलका पाँचवटा घरमा क्षति
संस्कृति जोगाउन लाखे नाच प्रतियोगिता
भटमास, सूर्यमुखी तेल निर्यातले देखाएको क्षणिक चमक
आजको राशिफलः २०८२ साल साउन १९ गते सोमबार
नेपालबाट भटमास र सूर्यमुखी तेल निर्यात उत्साहजनक
मनमोहन विश्वविद्यालयका अवसर र चुनौती
सात किशोरीको उद्धार
करेन्ट लागेर विद्युत्का कर्मचारीको मृत्यु
आजको राशिफलः २०८२ साल साउन १८ गते आइतबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved