धरान । सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले चाैथाे पटक १० दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

चौथोपटक थपिएको लकडाउन सोमबार सकिँदै  पनि सरकारले  । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समिति अन्तर्गत गठन भएको मुख्यसचिव नेतृत्वको कार्यदलले एक साता लकडाउन थप्न सुझाव दिए पनि सरकारले १० दिन बढाएकाे हाे ।